Notice Park
Ministry of Science, Technology and Innovation
Gen Info

सूचना (२०८३।०७।०९)

Deadline 1 Nov 2026The deadline has passed.

Summary

नेपालको संविधानको धारा ११४ बमोजिम “विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३" जारी भएको छ । उक्त अध्यादेशको दफा ३ मा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको उन्ननयन र विकासका लागि नीतिगत, कानूनी, संस्थागत सुधार: प्राथमिकता निर्धारण, समन्वय, सहजीकरण र स्रोत परिचालन सम्बन्धमा नीतिगत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Science, Technology and Innovation
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लल पत्र संख्याः सिंहदरवार चलानी नं काठमाडौँ, नेपाल । , fafa: २०८३।०७।०९ सूचना नेपालको संविधानको धारा ११४ बमोजिम “विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३" जारी भएको छ । उक्त अध्यादेशको दफा ३ मा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको उन्ननयन र विकासका लागि नीतिगत, कानूनी, संस्थागत सुधार: प्राथमिकता निर्धारण, समन्वय, सहजीकरण र स्रोत परिचालन सम्बन्धमा नीतिगत मार्गनिर्देश गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्को गठन हुने व्यवस्था रहेको छ । उक्त अध्यादेशको दफा ३ उपदफा १ (छ) मा उपाध्यक्षको सिफारिसमा अध्यक्षले विज्ञान, प्रविधि, अनुसन्धान र नबप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ, प्राज्ञ तथा प्रविधि, नवप्रवर्तन am व्यवसाय क्षेत्रमा विशेप अनुभव हासिल गरेका व्यक्तिहरु मध्येबाट कम्तीमा दुई जना महिला सहित ६ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।उक्त व्यवस्था वमोजिमका सदस्य मनोनित गर्ने प्रयोजनका लागि सो पदका लागि योग्यता पुगेको दक्ष व्यक्तिको लागि ७ (सात) दिन भित्र सिफारिस उपलब्ध गराइ यस मन्त्रालयको Website www.mosti.gov.np मा पठाइदिनहुन सार्वजनिक जानकारी गराइन्छ । फोन नं. : वेवसाइट :

Like

0

Views

1

Comments

0

Share

0

Save

Report