Notice Park
Ministry of Science, Technology and Innovation
Gen Info

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सूचना २०८३/०६/३०

Summary

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको | I संवत्‌ २०८३ सालको अध्यादेश नं. १२ विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Science, Technology and Innovation
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७६) काठमाडौं, असोज ३० गते, Yous साल (अतिरिक्ताङ्ग ४९ भाग २ नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको तल लेखिए बमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको | I संवत्‌ २०८३ सालको अध्यादेश नं. १२ विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रस्तावना : मुलुकको दिगो विकास तथा सम्वृद्धिको लागि ज्ञान, सीप र स्रोतमा आधारित आर्थिक-सामाजिक रूपान्तरण गर्न, वैज्ञानिक कारिकता Hen विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हनेछ। खण्ड ७६) अतिरिक्ताङ ४९ नेपाल राजपत्र भाग 2 मिति २०८३।०६३० अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनलाई एकीकृत राष्ट्रिय प्रणालीको रूपमा संस्थागत गर्न, सरकार, विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था, औद्योगिक व्यवसाय, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत प्रविधि, अनुसन्धान तथा नपप्रवर्तनमैत्री पारिस्थितिकीय gore. विकास गरी लगानी प्रवर्धन गर्न, वैज्ञानिक, प्राविधिक, नवप्रवर्तक, पारम्परिक र मौलिक ज्ञान र सीपको उपयोगबाट प्रविधि र ज्ञानमा आधारित नवप्रवर्तनमुखी अर्थतन्त्र विकास गर्न तथा वैश्विक ज्ञान र अन्तर्राष्ट्रिय सहकार्यलाई राष्ट्रिय विकाससँग आवद्ध गर्न तत्काल आवश्यक भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३" रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,- (क) "अनुसन्धान" भन्नाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन, सामाजिक वा आर्थिक क्षेत्रमा नयाँ ज्ञान, तथ्य, विधि, वस्तु वा सेवाको सृजना, परीक्षण वा सुधार गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले त्यसरी अनुसन्धान गर्न गरिने व्यवस्थित खोज, अध्ययन वा अन्वेषणलाई समेत जनाउँछ। R आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report