विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

Summary
यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम क्रियाकलाप नं. २.७.२३.२ अन्तर्गतको विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विविध विधामा मन्त्रालयले तोकेका प्राथमिकताका क्षेत्रमा अनुसन्धान अनुदान सहयोग कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रम बमोजिम प्रतिस्पर्धामा सहभागी हुन चाहने संस्था वा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4a39a738-c712-48dd-876a-4c78ff9c4015.jpgJPEG · 2496×3496 · 1016 KBOpen
Key details
- Organization
- Bheerkot Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
pe हु नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय प्रस्तावसम्बन्धी सूचना मिति २०८३।०६।०६ यस मन्त्रालयको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम क्रियाकलाप नं. २.७.२३.२ अन्तर्गतको विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विविध विधामा मन्त्रालयले तोकेका प्राथमिकताका क्षेत्रमा अनुसन्धान अनुदान सहयोग कार्यक्रम सञ्चालनमा रहेको छ। यस कार्यक्रम बमोजिम प्रतिस्पर्धामा सहभागी हुन चाहने संस्था वा समूहहरुले विज्ञान, प्रबिधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि, २०८३ बमोजिम १५ दिनभित्र कार्यविधिको अनुसूची-३ को ढाँचामा मन्त्रालयको अनलाइन पोर्टल www.data.mosti.gov.np मार्फत सबै आवश्यक प्रमाणित कागजात संलग्न गरी आवेदन दिनुहुन अनुरोध छ। उल्लिखित कार्यविधि यस . मन्त्रालयको वेबसाइट www.mosti.gov.np बाट प्राप्त गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ। Wao Wm नेपाल “ शविधि तमा दछ बिहदरबार,