Notice Park
Agricultural Knowledge Centre, Sarlahi
Call for Proposals

प्रस्ताव पेश गर्ने म्याद थप सम्बन्धी सूचना

0days left
Deadline 5 Nov 2026

Summary

विषयः आवेदन/प्रस्ताव पेश गर्न म्याद थप गरिएको सम्बन्धमा । यस कृषि ज्ञान केन्द्र, सर्लाहीको चालु आ.व. २०८३/८४ को तपसिल बमोजिमका स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न आवेदन/ प्रस्ताव फारम दर्ता गर्ने म्याद २०८३/०७/१२ गते सम्म रहेकोमा मिति 2053/00/98 गते सम्म ७ दिन म्याद थप गरिएको व्यहोरा सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Sarlahi
Industry
Agriculture
Category
Call for Proposals
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

0 । मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृष्ःतथिएसहकारी मन्त्रालय %- ७ फोन नं. : ०४६-५२००३० कृषि विकास निर्देशनालय Email :[email protected] Bt at aH (टी Website : sarlahi.akc.gov.np पत्र सख्या : ०5३/००८४ मिति :2053/00/92 चलानी नं. : सूचना! सुचना! सूचनाए। दोस्रो पटक प्रकाशित मिति २०८३।०७।१३ विषयः आवेदन/प्रस्ताव पेश गर्न म्याद थप गरिएको सम्बन्धमा । यस कृषि ज्ञान केन्द्र, सर्लाहीको चालु आ.व. २०८३/८४ को तपसिल बमोजिमका स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न आवेदन/ प्रस्ताव फारम दर्ता गर्ने म्याद २०८३/०७/१२ गते सम्म रहेकोमा मिति 2053/00/98 गते सम्म ७ दिन म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। तपसिलः क्रस. सूचना नं. कार्यक्रमको नाम म्याद थप । १ | ०६/२०८३-८४ | च्याउ vada कार्यक्रम हरुवादलित लगायत लक्षित वर्गको जीविकोपार्जनका ,चरुवा , लागि कृषि विकास कार्यक्रम ०९/२०८३-८४ | मखान खेती प्रवर्द्धन कार्यक्रम a ०८/२०८३-द४ 2058/00/98 १०/२०८३-८४ | बगर खेतीमा सहयोग कार्यक्रम गते सम्म ११/२०८३-८४ | रैथाने बाली प्रवर्द्धन कार्यक्रम १२/२०८३-८४ | माटो स्वास्थ्य सुधारका लागि हरियो मल प्रवर्द्धन कार्यक्रम १४/२०८३-८४ | मुल्य श्रृखलामा आधारित व्यवसायिक टमाटर प्रवर्द्धन कार्यक्रम 3 | ७ |” | ०८ | og | aw १५%२०८३-८४ | मुल्य श्रृंखलामा आधारित व्यवसायिक केरा प्रवर्द्धन कार्यक्रम नोटः विस्तृत जानकारीको लागि, कृषि ज्ञान केन्द्र सर्लाही, बाली विकास अधिकृत श्री कबिन्द्र सिंह ठगुन्ना (९७०२६२६४८९),कृषि अर्थ विज्ञ श्री ममता साह (९७६८६२५२३७) प्राविधिक. सहायक श्री नवीन कुमार अधिकारी (९८४८२९११२७) लाई सम्पर्क गर्न सकिने छ । साथै कार्यक्रम संचालन सम्बन्धी विस्तृत सूचना यस कार्यालयको फेसबुक पेज र वेवसाइट hitps://sarlahi.ake.gov.np मा हेर्न सकिनेछ | as प्रमुख (दशौं) कमलदेव प्रसाद कुशवाहा प्रमुख (दशौ तह) (J CamScanner

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.