कृषक पाठशाला कार्यक्रम संचालनका लागि आई.पि.एम.कृषक सहजकर्ता सूचिकृत हुने सम्बन्धी सूचना
Summary
उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न आई.पि.एम. कृषक सहजकर्ताको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्तालाई निम्न बमोजिमको कागजात सहित सूचना प्रकाशन भएको मितिले ५(पाँच) दिन भित्र (मिति २०८३/०७/२० गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f8c04c81-dcee-4582-85bc-3dce15a0775b.pdfPDF · 1 page · 2.2 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Sarlahi
- Industry
- Agriculture
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
nae sige सरकार भूमि ASM, BA RUA नन्त्रालय कृषि 2 निर्देशनालय फोन नं. : ०४६-५२००३० कि Ba Email :[email protected] Suet TR Website : sarlahi.akc.gov.np . मितिः 2053/0 पत्र संख्या:०८३/०८४ २००३%०७/१६ सूचना ! सूचना !! सूचना !! सूचना नं. २०/२०८३-८४ कृषक पाठशाला कार्यकम संचालनका लागि आई.पि.एम. कृषक सहजकर्ता सूचिकृत हुने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१६ उपरोक्त सम्बन्धमा, यस कार्यालयको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषक पाठशाला कार्यक्रम संचालन गर्न आई.पि.एम. कृषक सहजकर्ताको आवश्यकता भएकोले देहाय बमोजिमको योग्यता पुगेको कृषक सहजकर्तालाई निम्न बमोजिमको कागजात सहित सूचना प्रकाशन भएको मितिले ५(पाँच) दिन भित्र (मिति २०८३/०७/२० गते कार्यालय समय भित्र) यस कार्यालयमा सूचिकृत हुनको लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः १. आवेदक नेपाली नागरिक हुनु पर्ने, 2, सरकारी निकायबाट एक बाली अवधिको कृषक पाठशाला प्रशिक्षण तालिम प्राप्त हुनु पर्ने, ३. यस कार्यालयको कालो सूचिमा नपरेको हुनु पर्ने, संलग्न गर्नुपर्ने कागजातहरु: १. सूचिकृतको लागि निवेदन। २. नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि | ३. स्थायी लेखा नम्बरको प्रतिलिपि । ४. सरकारी निकायबाट कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालिम प्रमाण-पत्रको प्रतिलिपि | ५. पुनर्ताजगी तालिमको प्रमाण-पत्रको प्रतिलिपि (लिएको भए समावेश गर्ने) । नोटः कार्यक्रम संचालन गर्ने/गराउने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ। Ne कुशवाहा प्रमुख (दशौं तह) कमलदेव प्रसाद कुशवाहा प्रमुख (दशौँ ae)