टमाटर खेती प्रस्तावना फाराम
Summary
प्रस्तुत विषयमा त्यस केन्द्रबाट मिति २०८३/०६/२३ गते सार्वजनिक भएको सूचना अनुसार मुल्य श्रृङ्खलामा आधारित व्यावसायिक टमाटर खेतीप्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि यसै साथ संलग्न आवश्यक कागजातहरू सहित यो निवेदन पेश गरेको व्यहोरा अनुरोध गर्दछु/गर्दछौं। निवेदन साथ संलग्न गर्नु पर्ने आवश्यक कागजात तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 494e1dc2-e649-4fab-af69-bf966428f3fd.pdfPDF · 5 pages · 330 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Sarlahi
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आ.व. २०८३/८४ अनुसूची-२ कार्यालय प्रयोजनको लागि: बुँदा ५(१) सँग साबन्धित दर्ता नं.: मुल्य श्रङ्खलामा आधारित व्यावसायिक टमाटर खेतीप्रवर्द्न मितिः कार्यक्रम संचालनको प्रस्ताव श्रीमान् प्रमुखज्यु, श्री कृषि ज्ञान केन्द्र, मलंगवा, सर्लाही । विषयः कार्यक्रमको लागि आवेदन सम्बन्धमा प्रस्तुत विषयमा त्यस केन्द्रबाट मिति २०८३/०६/२३ गते सार्वजनिक भएको सूचना अनुसार मुल्य श्रृङ्खलामा आधारित व्यावसायिक टमाटर खेतीप्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि यसै साथ संलग्न आवश्यक कागजातहरू सहित यो निवेदन पेश गरेको व्यहोरा अनुरोध गर्दछु/गर्दछौं। निवेदन साथ संलग्न गर्नु पर्ने आवश्यक कागजात तथा विवरणहरु ठीक साँचो हो, फरक परे कानून बमोजिम सहुँला/बुझौला । दायाँ बायाँ श्रीमान् ५बुवाको नाम....................:::::.०००-::००००००:१०० बाजेको नाम छाप संलग्न गर्नु पर्ने कागजातहरुः १. कृषि ज्ञान केन्द्रले तोकेको ढाँचामा सम्पूर्ण विवरण स्पष्ट रुपमा भरिएको प्रस्तावना फारम । २. कृषकको हकमा निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ३. कृषक समूह/कृषि सहकारी/फर्म/उच्यमि/कम्पनिको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा नवीकरण, आ. व. २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, स्थायी लेखा प्रमाणपत्र को प्रतिलिपि | ४. कृषक समूह/कृषि सहकारी/फर्म/उद्यमि/कम्पनिको कार्यक्रम सञ्चालन सम्बन्धी संस्थाको निर्णयको प्रतिलिपि, अख्तियारी पत्र तथा संचालक समितिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । कृषकको हकमा कम्तिमा ५ कट्टा, कृषि उद्यमी/फार्म/कृपक समुहको हकमा १ बिघा र कृषक सहकारीको हकमा ५ बिघा क्षेत्रफलमा खेति गरेको हुनु पर्ने । ६. जग्गा लिजमा लिएको अवस्थामा जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) को प्रतिलिपि,जग्गाको कम्तीमा ५ वर्षको करारनामा पत्र तथा जग्गाधनीको नागरिकताको प्रतिलिपि । ७. प्रस्तावित कार्यक्रमले समेट्ने क्षेत्रफल र संलग्न कृषकहरूको जग्गाधनी पुर्जाको प्रतिलिपि तथा मालपोत तिरेको रसिद | &. टमाटरखेती गर्ने किसान/कृषक समूह/सहकारी/फार्म भनि सम्बन्धितवडा कार्यालय वा स्थानीय तहको कृषि शाखाको सिफारिस | ९, समान प्रकृतिको कार्यको लागि यस निकाय वा अन्य कुनै निकायबाट यस आर्थिक वर्ष वा विगत २ आर्थिक वर्ष भित्र अनुदान नलिएको, माग गरेको योजनाको लागत स्टिमेट, कार्य योजना, स्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिबद्धतापत्र/स्वघोषणापत्र लगायत अन्य आवश्यक कागजातहरु | मुल्य श्रृङ्खलामा आधारित व्यावसायिक टमाटर खेतीप्रवर्द्धन कार्यक्रम प्रस्तावको विवरण १. प्रस्तावकको संक्षिप्त विवरण नाम.................२१२१०००००१०१०१०१०११००१०००००१:,::,,:,,,,::,,,०, जिल्ला...................००० न.पा./गा.पा. ................::::::2:2212212::2::2:०००० वडा नं...................-::::::::००००२२:::::०००, गाउँ/टोल .....................:::::::22222222212121111111222१०००० प्रस्तावकको | क.समुह ख.सहकारी ग.व्यक्तिगत फर्म घ.कृषक किसिम (v समुह/सहकारी/फर्मको हकमा चिन्ह नाम लगाउनुहोस ) | cat भएको निकाय दर्ता भएको मिति भ्याट/पान नं २. टमाटर बालीको बिवरण क्र.सं. | टमाटरको जात | खेती जग्गाको थप विस्तार | लाभान्वित कृषक | उत्पादन कैफियत गरिरहेको किसिक हुने क्षत्रफल | संख्या क्षेत्रफल | (आफ्नो/लिज) | (कट्ठा) (समुह/सहकारी) उत्पादन बृद्धी प्रतिशतः ३. प्रस्तावित उत्पादन स्थलमा यन्त्र/ उपकरण र पुर्वाधारको स्थिति > विद्युतः.. 2 सिंचाईः cscs ccsssssssessecssecssecsscsssessscsuscssscsuscssecsscssscsseceseessecsuecsuesseesseessecsse > सडकको अवस्था: .. 2 अन्य पुर्वाधार: ..................:::::::::०००००००००००००००००००१००००००१०००००००००००००००००००००००००००००००००००००००००००:००००००००००० १» यन्त्र तथा उपकरण: ..............-::१००००१११०००११०००१०००११००००११०००१११०००११००००००००११००००१११००००००००१०००००१०००१०१०००१०००००००० ४. जनशक्ति तथा कार्य अनुभव (तालिम लिएको भए सो समेत खुलाउनु पर्ने):-