Notice Park
Sudurpaschim University
Tender/Bids

आर्थिक प्रस्ताव खोल्ने मिति संशोधन गरिएको सम्बन्धी सूचना ।

Summary

सुदूरपश्चिम विश्वविद्यालयबाट मिति २०८३ ।०३। १९ गते 7140 को विद्युतीय खरिद प्रणाली (८-07) मार्फत आह्वान गरिएका देहायका निर्माण आयोजनाहरूको प्राविधिक प्रस्ताव मूल्याड्रन सम्पन्न भई आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा मिति २०८३।०७।१२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएकोमा प्राविधिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sudurpaschim University
Industry
Education
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सुदूरपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालय a tae ZEN S) REGISTRAR CHANTS MITE महाशाखा १,१५१य काग त ais Paz कक eae fava: आर्थिक प्रस्ताव खोल्ने मिति संशोधन गरिएको सम्बन्धी सूचना | प्रकाशित मिति २०८३।०७।१९ सुदूरपश्चिम विश्वविद्यालयबाट मिति २०८३ ।०३। १९ गते 7140 को विद्युतीय खरिद प्रणाली (८-07) मार्फत आह्वान गरिएका देहायका निर्माण आयोजनाहरूको प्राविधिक प्रस्ताव मूल्याड्रन सम्पन्न भई आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा मिति २०८३।०७।१२ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएकोमा प्राविधिक कारणवश पूर्वनिर्धारित मिति २०८३।०७।१९ गते आर्थिक प्रस्ताव खोल्न नसकिने भएकोले उक्त मिति संशोधन गरी देहायबमोजिमको मिति, समय र स्थानमा खोलिने व्यहोरा सम्बन्धित सम्पूर्ण बोलपत्रदाता तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सि.नं. Sara. आयोजनाको नाम आर्थिक प्रस्ताव खोल्ने मितिर समय | (FWU/NCB/Works | Construction of Academic Building Project: (Block A 2052 साल कार्तिक /01/2082/083) Faculty of Science and Technology; Block B: Faculty of २७ गते, बिहान, ११ Education; Block C: Faculty of Humanities and Social Science) Far Western University बजे, सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय R (FWU/NCB/Works | Construction of Academic Building Project Faculty of कार्यालय, महेन्द्रनगर, /02/2082/083) Law wre | केन्द्रीय कार्यालय: भीमदत्त न.पा.-१८, महेन्द्रनगर. कञ्चनपुर, नेपाल फ्रोन नं.: ०८९८-४२०७२४, ०८४-४२०७२७. Website : fwu.edu.np, Email :

Like

0

Views

0

Comments

0

Share

0

Save

Report