Notice Park
Nepal Insurance Authority
Gen Info

इञ्जिनियरिङ्ग बीमा सम्बन्धी मस्यौदामा राय सुझाव पठाउने सम्बन्धी सूचना ।

5days left
Deadline 10 Nov 2026

Summary

निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने, इञ्जीनियरिङ्ग बीमालेखमा एकरूपता कायम गर्ने रबीमितको हित संरक्षण गर्ने उद्देश्यले यस प्राधिकरणबाट “इञ्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन” को मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदा उपर तह ाँको राय सझु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Insurance Authority
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिति: २०८३/०७/१७ मस्यौदामा राय सझु ाव पठाउने सम्बन्धी सूचना निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने, इञ्जीनियरिङ्ग बीमालेखमा एकरूपता कायम गर्ने रबीमितको हित संरक्षण गर्ने उद्देश्यले यस प्राधिकरणबाट “इञ्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन” को मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदा , उपर तह ाँको राय सझु ाव भएमा यो सूचना प्रकासन भएको मितिले सात दिनभित्र प्राधिकरणको बीमालेख शाखाको इमेल ठेगाना [email protected] मा उपलब्ध गराइदिन हनु यो सूचना प्रकाशन गरिएको छ । साथै, यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा प्राधिकरणका देहाय बमोजिमका कर्चम ारीसँग सम्पर्क गर् न सकिने बेहोरा समेत अनरु ोध छ । सम्पर्क व्यक्ति: क्र.सं नाम पद सम्पर्क नं. १. सदुिप गिरी सहायक निर्देशक ९८४६०४७३१७ २. लोक प्रसाद काफ्ले सहायक निर्देशक ९८५११६४१६५ संलग्न: १. “इञ्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन” को मस्यौदाइन्जिनियरिङ्ग बीमासम्बन्धी निर्देशन, २०८३ परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यो निर्देशनको नाम “ इन्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन, २०८३” रहेको छ । (२) यो निर्देशन प्राधिकरणबाट स्वीकृ त भएको मितिदेखि लागू हनु ेछ । २. परिभाषा : बिषय वा प्रसंगले अर्को अर् थ नलागेमा यो निर्देशनमा: (क) "प्राधिकरण" भन्नाले बीमा ऐन, २०७९ को दफा ३ बमोजिम गठन भएको नेपाल बीमा प्राधिकरण सम्झन ु पर्छ । (ख) "बीमक" भन्नाले बीमा ऐन, २०७९ बमोजिम प्राधिकरणबाट इजाजतपत्र प्राप्त निर्जीवन बीमा कम्पनी सम्झन ु पर्छ। (ग) "ऐन" भन्नाले बीमा ऐन, २०७९ सम्झन ु पर्छ। (घ) "नियमावली" भन्नाले बीमा नियमावली, २०८१ सम्झन ु पर्छ। (ङ) "बीमित" भन्नाले यस निर्देशन बमोजिम बीमा गर्ने व्यक्ति वा संस्था सम्झन ु पर्छ। (च) "बीमालेख" भन्नाले इञ्जिनियरिङ्ग बीमाको करारनामा सम्बन्धी अधिकार तथा दायित्व उल्लेख भएको यस निर्देशन बमोजिमको लिखत सम्झन ु पर्छ र बीमालेखको तालिका, बीमालेखमा संलग्न क्लजहरु, सम्पष्टुिहरु तथा बन्देजहरु बीमालेखको अभिन्न अंग मानिनेछ। (छ) "बीमाङ्क" भन्नाले रक्षावरण गरिएको रकम सम्झन ु पर्छ। (ज) "बीमा अवधि" भन्नाले इञ्जिनियरिङ्ग बीमालेखको प्रयोजनको लागि जोखिम प्रारम्भ भएको मिति देखि जोखिम समाप्त हनु े मिति सम्मको समयावधि सम्झन ु पर्छ।यस शब्दले त्रटुि सच्चाउने अवधि रहेको बीमालेखमा सो अवधिलाई समेत जन ाँउछ। (झ) "इन्जिनियरिङ्ग बीमा" भन्नाले यस निर्देशनको अनसु ूची १ मा उल्लेखित बीमा सम्झन ु पर्छ। (ञ) "बीमाशल्ु क" भन्नाले यस निर्देशन बमोजिम बीमा गर्दा बीमितबाट एकमष्टु वा किस्तावन्दी रूपमा बीमकले लिने रकम सम्झन ु पर्छ । (ट) "बीमादर" भन्नाले यस निर्देशन बमोजिम लगाइने न्यूनतम बीमाशल्ु क दर सम्झन ु पर्छ ।(ठ) "सम्झौता कागजात" भन्नाले निर्माण कार्कय ा लागि परियोजना मालिक र निर्माण व्यवसायी बीच हनु े सम्झौता सम्झन ु पर्छ। (ड) "सम्पष्टुि" भन्नाले बीमालेखको तालिकामा उल्लेखित विवरणमा आवश्यकतानसु ार थपघट तथा संशोधन गर्कन ा लागि बीमालेखको एक अंगको रूपमा रहने बीमालेखसँग संलग्न थप लिखत सम्झन ु पर्छ । (ढ) "अधिक (Excess / Deductible)" भन्नाले दाबी मूल्याङ्कन रकमबाट बीमकले अनिवार् यरूपमा घटाउने रकम सम्झन ु पर्छ। (ण) "बीमालेख तालिका" भन्नाले इन्जिनियरिङ्ग बीमा गर्दा जारी गरिने यसै निर्देशनमा उल्लेख ( ) भए बमोजिमको तालिका सेड्युल सम्झन ु पर्छ । (त) “ लक्षित पूर् ण क्षति (Constructive Total Loss)" भन्नाले बीमालेखले रक्षावरण गरेको कारणबाट , बीमा गरिएको मेशिन औजार वा प्लाण्टमाक्षति भई मर्तम गर्दा पनु ः प्रयोगमा आउन सक्ने र बीमालेखमा उल्लेखित घोषित मूल्यको पचासी (८५) प्रतिशत वा सोभन्दा बढी तर घोषित मूल्यभन्दा कम हनु े गरी मर्तम खर् च लाग्ने अवस्था सम्झन ु पर्छ । (थ) “ पूर् ण क्षति (Total Loss)" भन्नाले बीमालेखले रक्षावरण गरेको जोखिमको कारणबाट बीमा , गरिएको मेशिन औजार वा प्लाण्टमा क्षति भई पनु ः प्रयोगमा आउन नसक्ने गरी नासिएको वा मर्तम गर्दा बीमालेखमा उल्लेखित घोषित मूल्य वा सोभन्दा बढी रकम मर्तम खर् च लाग्न े अवस्था सम्झन ु पर्छ । परिच्छेद २ बीमालेख सम्बन्धी व्यवस्था ३. प्रस्ताव फाराम : (१) यस निर्देशन अन्तर्तग इन्जिनियरिङ्ग बीमा गर्कन ो लागि प्रस्तावकले अनसु ूची- २ मा उल्लेख भए बमोजिमको प्रस्ताव फाराम बीमक समक्ष पेश गर् ुन पर्नेछ । (२) उपदफा (१) बमोजिम प्राप्त फाराम पूर् ण रूपमा भरे नभरेको बीमकले यकिन गर् ुन पर्नेछ। (३) पूर् ण रूपमा भरिएको प्रस्ताव फाराम प्राप्त भए पश्चात अनसु ूची-३ बमोजिमको सीमा भन्दा बढी बीमाङ्कको लागि बीमकले बीमा गरिने विषयवस्तकु ो (Subject Matter of Insurance) स्थलगत निरीक्षण गरी वा गराई जोखिम मूल्यांकन प्रतिवेदन अनिवार् य रुपमा तयार गर् ुन पर्नेछ।तर, अनसु ूची-३ बमोजिमको सीमा भन्दा कम बीमाङ्कका लागि बीमकले जोखिमको प्रकृ ति तथा आवश्यकता अनसु ार बीमा गरिने विषयवस्तकु ो (Subject Matter of Insurance) स्थलगत निरीक्षण गरी वा गराई जोखिम मूल्यांकन प्रतिवेदन तयार गर् न सक्नेछ। (४) प्रस्तावकले बीमाको प्रस्ताव गर्दा सम्झौता कागजातमा रहेका बीमा सम्बन्धी व्यवस्थासँग सम्बन्धित कागजात बीमक समक्ष पेश गर् ुन पर्नेछ। ४. बीमालेख जारी गर् ुन पर्ने: (१) बीमकले दफा ३ बमोजिमको प्रस्ताव फाराम, जोखिम मूल्यांकन प्रतिवेदन तथा अन्य आवश्यक विवरणको आधारमा जोखिमाङ्कन गरी बीमालेख जारी गर् ुन पर्नेछ । (२) बीमकले बीमालेख जारी गरे पश्चात स्वीकृ त प्रस्ताव फाराम र बीमालेखको एक प्रति बीमितलाई तत्काल उपलब्ध गराउन ु पर्नेछ। (३) बीमकले उपदफा (२) बमोजिमको कागजातहरू बीमितले प्राप्त गरेको प्रमाण राख्न ु पर्नेछ। (४) बीमकले यस निर्देशनको अनसु ूची-४ बमोजिम बीमालेख जारी गर् ुन पर्नेछ। (५) उपदफा (४) बमोजिम बीमालेख जारी गर्दा आवश्यकता अनसु ार अनसु ूची-५ बमोजिमका अतिरिक्त जोखिम रक्षावरण (Add on cover) , शर् त (Conditions) तथा बन्देज (Warranties) हरु समावेश गरी बीमालेख जारी गर्पुन र्नेछ। (६) उपदफा (४) तथा (५) बमोजिमको बीमालेख, अतिरिक्त जोखिम रक्षावरण, शर् त तथा बन्देजमा कुनै व्यवस्था थपघट गरी जारी गर्पुन र्ने भएमा प्राधिकरणको स्वीकृ तिका लागि पशे गर्पुन र्नेछ। (७) उपदफा (६) बमोजिम पेश हनु आएको बीमालेख, अतिरिक्त जोखिम रक्षावरण, शर् त तथा बन्देज प्राधिकरणले उपयक्तु ठानेमा स्वीकृ ति प्रदान गर्नेछ। (८) बीमकले हलु दंगा तथा आतंकबाद जोखिम बीमितले रक्षावरण गर्ने वा नगर्ने यकिन गरी बीमालेख जारी गर् ुन पर्नेछ। (९) बीमितले हलु दंगा तथा आतंकबाद जोखिम रक्षावरण गर्ने भएमा बीमकले सो वापत लाग्ने थप बीमाशल्ु क लिई बीमालेख जारी गर् ुन पर्नेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report