Nikhil Dongol Assistant Grievance Handling Officer (Assistant Director) More Info

Summary
नेपाल बीमा प्राधिकरणद्वारा बीमा प्रवर्द्धन सम्बन्धी भिडियो सिरिज निर्माण तथा पोडकास्ट सञ्चालनका लागि इच्छुक मिडिया हाउस, प्रोडक्सन हाउस, परामर्शदाता र संस्थाहरूलाई सेवा प्रदायकका रूपमा आबद्ध हुन यो सूचना प्रकाशित गरिएको छ। इच्छुक सेवा प्रदायकले तोकिएको म्यादभित्र तपसिल अनुसारका कागजात संलग्न गरेर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 15bf33ee-c884-45c7-b9c4-b474d0755f1f.jpgJPEG · 2552×3508 · 897 KBOpen
Key details
- Organization
- Nepal Insurance Authority
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
>. mS [3 ©); नेपाल बीमा प्राधिकरण x Fs ललितपुर CEES 10 कुपण्डोल ) सूचना मिति:- २०८३/०७/०९ नेपाल बीमा प्राधिकरणद्वारा बीमा प्रवर्द्धन सम्बन्धी भिडियो सिरिज निर्माण तथा पोडकास्ट सञ्चालनका लागि इच्छुक मिडिया हाउस, प्रोडक्सन हाउस, परामर्शदाता र संस्थाहरूलाई सेवा प्रदायकका रूपमा आबद्ध हुन यो सूचना प्रकाशित गरिएको छ। इच्छुक सेवा प्रदायकले तोकिएको म्यादभित्र तपसिल अनुसारका कागजात संलग्न गरेर आवेदन पेश गर्नुपर्नेछ। तपसिल १. निवेदन । २. सम्बन्धित क्षेत्रमा अनुभव | ३. कानूनी रूपमा दर्ता भएको संस्था/फर्म/कम्पनीका दर्ता कागजात र प्यान। ४,पछ्िल्लो आर्थिक वर्षको कर चुक्ता/ नवीकरण | | ५. भिडियो/पोडकास्ट निर्माणको नमुना | ६. आवश्यक प्राविधिक टोली र उपकरणको विवरण | ७. कालोसूचीमा नपरेको र स्वार्थको द्वन्द्व नभएको स्वघोषणा। नेपाल बीमा प्राधिकरण, बीमा प्रवर्द्धन शाखमा भौतिक रुपमा उपस्थित भएर वा इमेल मार्फत [email protected] मेल गरेर आवेदन दिन सकिनेछ। यस सूचनाको अन्तिम म्याद सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र रहनेछ । थप जानकारीका लागि | सम्पर्क व्यक्ति: ओम बहादुर अधिकारी पद: प्रमुख- बीमा प्रवर्द्धन शाखा WI: ९८४१३६४६११