- notices
- 55
- followers
- 1
- views
- 68
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
शिलबन्दी प्रस्ताव पेश गर्ने बारे
शिलबन्दी प्रस्ताव पेश गर्ने बारे | यस प्राधिकरणसँग भएको बैँक मौज्दात लगानी नीति अनुसार बिभिन्न बाणिज्य बैंक तथा बिकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने
... Read moreइञ्जिनियरिङ्ग बीमा सम्बन्धी मस्यौदामा राय सुझाव पठाउने सम्बन्धी सूचना ।
निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने, इञ्जीनियरिङ्ग बीमालेखमा एकरूपता कायम गर्ने रबीमितको हित संरक्षण गर्ने उद्देश्यले यस प्राधिकरणबाट “
... Read moreलघूजीवन बीमा अभिकर्ताकाे परीक्षा सम्बन्धी सूचना
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम लघूजीवन बीमा अभिकर्ताको Online परीक्षा तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा जानकारी गरिन्छ
... Read moreजीवन बीमा अभिकर्ताकाे परीक्षा सम्बन्धी सूचना
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको online Mem केन्द्रिय कार्यालयबाट तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा
... Read moreक्यान्टिन सेवा सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
नेपाल बीिा प्रालिकरणको कार्ाालर् पररसरिा कार्ारत किचा ारी तथा सेवाग्राहीहरूलाई स्वच्छ, स्वस्थ, गणु स्तरीर् तथा सवसा लु भ लचर्ा, खाजा तथा खाना उपलब्ि गराउने उद्दश्े र्ले प्रालिकरणको पररसरिा क्र्ालटिन स
... Read moreशिलबन्दी प्रस्ताव पेश गर्ने बारे
शिलबन्दी प्रस्ताव पेश गर्ने बारे | यस प्राधिकरणसँग भएको बैँक मौज्दात लगानी नीति अनुसार बिभिन्न बाणिज्य बैंक तथा बिकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने
... Read moreNikhil Dongol Assistant Grievance Handling Officer (Assistant Director) More Info
नेपाल बीमा प्राधिकरणद्वारा बीमा प्रवर्द्धन सम्बन्धी भिडियो सिरिज निर्माण तथा पोडकास्ट सञ्चालनका लागि इच्छुक मिडिया हाउस, प्रोडक्सन हाउस, परामर्शदाता र संस्थाहरूलाई सेवा प्रदायकका रूपमा आबद्ध हुन यो सू
... Read more
Agent Exam Notice Head office
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको online Tet केन्द्रिय कार्यालयबाट तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा
... Read moreजीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धी सूचना !
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको Online परीक्षा केन्द्रिय कार्यलयवाट तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यह
... Read moreजीवन बीमा अभिकर्ताको परीक्षा रद्द गरी कारबाही गरिएको सूचना
नेपाल बीमा प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा देहायका परीक्षार्थीहरुले ॥२।/॥$ प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिदै गरेको
... Read moreAgent Exam Notice Head office
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको ontine Tet केन्द्रिय कार्यालयबाट तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा
... Read moreजीवन बीमा र लघुजीवन बीमा अभिकर्ताको स्थगित परीक्षा सञ्चालन सम्बन्धी सूचना !
मिति २०८३।०६।१२ गते देखि २०८३।०६।१६ गते बिहान ११:०० बजे देखि सञ्चालन हुने भनिएको जीवन बीमा र लघुजीवन बीमा अभिकर्ताको Online परीक्षाहरु प्राविधिक समस्याको कारणले स्थगित गरिएकोमा तपसिल बमोजिमको मिति तथा
... Read moreशिलबन्दी प्रस्ताव पेश गर्ने बारे
शिलबन्दी प्रस्ताव पेश गर्ने बारे । यस प्राधिकरणसँग भएको बैँक मौज्दात लगानी नीति अनुसार बिभिन्न बाणिज्य बैंक तथा बिकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने
... Read moreबीमा रकम भुक्तानीमा सरलता हुने व्यवस्था गर्ने सम्बन्धमा।
विषय: बीमा रकम भुक्तानीमा सरलता हुने व्यवस्था गर्ने सम्बन्धमा । संवत् २०८३ साल भाद्र १० गते ल्हेन्दे-खोला-भोटेकोशी-त्रिशूली-नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितहरुमा हुन गएको विपद्ज
... Read moreरसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३
प्रस्तावना: संवत् २०८३ साल भाद्र १० गते ल्हेन्दे खोला- भोटेकोशी- त्रिशूली- नारायणी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा बीमित सम्पत्ति, सवारी साधन, परियोजना,
... Read moreरसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३
प्रस्तावना: संवत् २०८३ साल भाद्र १० गते ल्हेन्दै dra. भोटेकोशी- त्रिशूली- नारायणी नदीमा आएको बिनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा बीमित सम्पत्ति, सवारी साधन, परियोजना,
... Read moreAbout
Nepal Insurance Authority (नेपाल बीमा प्राधिकरण), Gov. Authority/Autonomo. Body. Latest notices on Notice Park.
Contact
- Website
- http://nia.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.