Notice Park
Nepal Insurance Authority
Acts & regulations

लघूजीवन बीमा अभिकर्ताकाे परीक्षा सम्बन्धी सूचना

1day left
Deadline 6 Nov 2026

Summary

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम लघूजीवन बीमा अभिकर्ताको Online परीक्षा तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा जानकारी गरिन्छ। मिति । बार । समय | मध्यस्थकर्ता व्यवस्थापन शाखा नेपाल बीमा प्राधिकरण

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Insurance Authority
Industry
Gov. Authority/Autonomo. Body
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुर | लघूजीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धी सूचना | (सूचना प्रकाशन मितिः २०८३/०७/१३) बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम लघूजीवन बीमा अभिकर्ताको Online परीक्षा तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा जानकारी गरिन्छ। मिति । बार । समय | | २०८३/०७/२० शुक्रबार बेहान ११:०० बजे देखि १२:३० बजे सम्म | मध्यस्थकर्ता व्यवस्थापन शाखा नेपाल बीमा प्राधिकरण सम्पर्क नं. ०१ -५४२१०७९,९७४४४६ ४०३८

Like

0

Views

3

Comments

0

Share

0

Save

Report