Notice Park
kalika Rural Municipality
Call for Proposals

नेपाली शीर्षक: विपद् व्यवस्थापनका लागि प्लाष्टिक उपलब्ध गराउने सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना ।

Deadline 3 Oct 2026The deadline has passed.

Summary

वार्षिक कार्यक्रम अनुसार विपद्‌ व्यवस्थापनको लागि प्लाष्टिक उपलब्ध गराउन इच्छुक फर्मवा व्यवासायीहरुले यो सूचना प्रकाशित मितिले ३ (तिन) दिन भित्र कालिका गाउँपालिकाको कार्यालयमा यसै सूचना साथ संलग्न गरिएको BOQ मा हस्तलिखित विवरण भरी आवश्यक - कागजात सहित सूचीकृत भई के-कति दररेटमा उपर्यूक्त अनुसारको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
kalika Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय Coe os रसुवा 90 )कन्यु(ततती प्रदेश दैन ु, et WIT: 070-4 ¥ 2035 (प्रथम पटक प्रकाशित मितिः 3052/08/94) कालिका गाउँपालिका रसुवाको आ.व. २०८२/०८३ को गाउँपालिका तर्फको स्वीकृत वार्षिक कार्यक्रम अनुसार विपद्‌ व्यवस्थापनको लागि प्लाष्टिक उपलब्ध गराउन इच्छुक फर्मवा व्यवासायीहरुले यो सूचना प्रकाशित मितिले ३ (तिन) दिन भित्र कालिका गाउँपालिकाको कार्यालयमा यसै सूचना साथ संलग्न गरिएको BOQ मा हस्तलिखित विवरण भरी आवश्यक - कागजात सहित सूचीकृत भई के-कति दररेटमा उपर्यूक्त अनुसारको प्लाष्टिक उपलब्ध गराउन सकिन्छ, सो सम्वन्धमा सिलवन्दी प्रस्ताव समेत पेश गर्नुहुन जानकारी गराइन्छ । तपसिल : १. सक्कल निवेदनको साथमा BOQ सहितको दररेट, फर्म वा व्यवसाय दर्ता र नविकरण, . प्यान/भ्याट दर्ता आ.व. २०८१/०८२ वा ROGR/OGR को कर चुक्ता। Kw wv ee “सुशासन र समद्विको अभियान : विगो बिकास र जनमुखी RIFT T”

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 3 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.