खाना पकाउने ग्यास सिलिन्डर ढुवानी सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक सूचना !
Summary
प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीको कारण कालिका गाउँपालिका राष्ट्रिय राजमार्गको सञ्जलाबाट विच्छेद भएको र गाउँपालिका आउने एक मात्र बैकल्पिक सडक मार्गबाट ढुवानी गर्न कठिन हुने भएको र ढुवानी खर्च बढि लाग्ने भएको हुँदा अत्यावश्यक सामाग्रीको रुपमा yoo सिलिण्डर सम्मको खाना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d43aa976-9e90-4dad-8240-16e95d418737.pdfPDF · 1 page · 266 KBOpen
Key details
- Organization
- kalika Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कालिका गाउँपालिका i $ प्रथम पटक सूचना प्रकाशित मिति : २०८३-०६-०१ प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीको कारण कालिका गाउँपालिका राष्ट्रिय राजमार्गको सञ्जलाबाट विच्छेद भएको र गाउँपालिका आउने एक मात्र बैकल्पिक सडक मार्गबाट ढुवानी गर्न कठिन हुने भएको र ढुवानी खर्च बढि लाग्ने भएको हुँदा अत्यावश्यक सामाग्रीको रुपमा yoo सिलिण्डर सम्मको खाना पकाउने ग्याँस ढुवानी बापतको खर्च गाउँपालिका कार्यालयबाट व्यहोर्ने निर्णय भएको हुँदा ईच्छुक व्यवसायी, फर्म वा सप्लायर्सले कति सिलिण्डर ग्याँस ढुवानी गराउन सकिने हो सो को विवरण गाउँपालिकाको कार्यालयमा तपसिल बमोजिमको कागजात सहित २ दिन भित्र पेस गर्नुहुन अनुरोध छ । तपसिल : १. सक्कल निवेदनको साथमा प्रतिबद्धता पत्र । २. वडा कार्यालयको सिफारिस | ३. कम्पनी खुलेको सिलिण्डरको संख्या । a “युशायन र समद्धिको अभियान / दिगो विकास र जतमुबी ATTA”