करार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैठौं) पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !
Summary
यस कालिका गाउँपालिकाको कार्यालयको लागि तपसिलको पदमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र कार्यालय समय भित्र तोकिएको राजस्व तिरेको नगदी रसिदसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ba0a010f-9fad-4e33-95df-96ef14e59eff.pdfPDF · 5 pages · 1.3 MBOpen
Key details
- Organization
- kalika Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय SLT yyy बागमती प्रदेश, नेपाल WIT: ०१०-४४२०९८ प.सं. ; २०८३/०८४ च.नं. : (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/०९) यस कालिका गाउँपालिकाको कार्यालयको लागि तपसिलको पदमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र कार्यालय समय भित्र तोकिएको राजस्व तिरेको नगदी रसिदसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फारम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरु सहितको विस्तृत विवरण यस कार्यालयको वेवसाईट hutp:/kalikamunrasuwa.gov.np बाट उपलव्ध हुनेछ । तपसिल: = सि. नं. | बिज्ञापन नं. पद | तहपश्रेणी माग संख्या | कैफियत | १. ०२/०८३/८४ | कृषि स्नातक | अधिकृतस्तर छैठौं [ace | १. आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव कृषि स्नातक(अधिकृतस्तर Bet) क. मान्यता प्राप्त विश्वविध्यालय वा शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक उत्तिर्ण भएको वा सो सरहको समकक्षता प्राप्त गरेको । ख,. दरखास्त दिने अन्तिम मितिमा पुरुषको हकमा कम्तिमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० ननाघेको । २. दरखास्त दिने स्थानः- कालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङ, रसुवा | ३. आवेदन दिने अन्तिम मितिः- यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन । ४. परीक्षा TE रु. १,५००(एक हजार पाँच सय मात्र) | ५. छनौटको किसिमः- स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०८२ ले तोके बमोजिम हुने। ६. आवेदनका साथमा संलग्न कागजातहरुः- आवेदक स्वयंले प्रमाणित गरेको देहायका कागजातको प्रतिलिपिहरु क) नागरिकता घ) कामसँग सम्बन्धित अनुभव भए सो को कागजात ख) न्यूनतम योग्यताको लब्धाङ्क प्रमाणपत्रहरु ग) चारित्रिक प्रमाणपत्रहरु च) २ प्रति फोटो ७. सेवा सुविधाः- स्थानीय तहमा अधिकृत स्तर छैठौं तहको शूरु स्केल | थप जानकारीका लागि कालिका गाउँ कार्यपालिकाको कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । पु pus GUAT र AHAPT APTA -ब्टिररो FATA र OTAIAA? GOITTA Website: kalikamunrasuwa.gov.np, Email: [email protected] १ = ome titre ct अनुसूची -१ (दफा ६ को उपदफा (१) सँग सम्बन्धित) १) स्थानीय तहको कृषि विकास सम्बन्धी गर्नु पर्ने विभिन्न क्रियाकलापहरुको सञ्चालनमा सहयोग गर्ने | २) स्थानीय तहमा वित्तीय हस्तान्तरण भएका कार्यक्रमहरुको कार्यान्वनका लागि सहजीकरण गर्ने । ३) स्थानीय तहको वार्षिक कार्यक्रम तर्जुमामा सहजीकरण गर्ने तथा सञ्चालित कृषि कार्यक्रमहरुको त्रैमासिक र वार्षिक प्रगतिहरु अनुसूची - ७ बमोजिमको ढाँचामा विभागमा ([email protected]) सम्प्रेषण गर्ने। vi स्थानीय तहको कृषि तथ्याङ्क अध्यावधिक गरी विभाग तथा मन्त्रालयमा सूचना सम्प्रेषण गर्ने | संघीय मन्त्रालयबाट कार्यान्वयन भईरहेको बार्षिक कृषि सर्वेक्षणका लागि आवश्यक तथ्याङ्क संकलन तथा सम्प्रेषण गर्ने। ५) स्थानीय तहको किसान सूचिकरण सम्बन्धी कार्य गर्ने र सो को अध्यावधिक विवरण कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा (॥100/41८.४०४.॥0) सम्प्रेषण गर्ने | ६) स्थानीय तहमा रहेका बजार पूर्वाधार, नर्सरी, एग्रोभेट, कृपि सहकारी, समूह तथा कृषि उच्चमहरुको विवरण संकलन गरी स्थानीय तह कृषि प्रोफाइल तयार गर्न सहजिकरण गर्ने । ७) स्थानीय आवश्यकता पहिचानका आधारमा कृषि प्रसार सेवा प्रवाह गर्ने । ५। आकस्मिक बाली संरक्षण सेवा प्रदान गर्ने र सूचिकृत रोग र सीमाविहीन रोग तथा किराहरुको अवस्था अनिवार्य रुपमा विभागमा रिपोर्टिङ्ट गर्ने | ९) कृषि बीमा र सहुलियत कृषि कर्जा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजिकरण गर्ने । १०)सङ्घ तथा प्रदेशका कृषि सम्बन्धी सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरुसँग आबश्यकता अनुसार समन्वय गर्ने। ११) अनुसन्धान पछि आएका नविन प्रविधि अनुशरणका लागि स्थानीय तहका कृषक समुदायमा प्रचार प्रसार गर्ने। स्थानीय तहको योजना तर्जुमा कार्यमा कृषि शाखाका प्राविधिकहरुलाई सहयोग गर्ने | १२)स्थानीय महत्वका बाली वस्तुहरुको उत्पादन तथा व्यावसायिक योजना तयार गर्ने। १३)स्थानीय स्तरमा कृषि सम्बन्धी न्यूनतम पूर्वाधारहरुको सम्भाव्यता अध्ययन गर्ने। १४)स्थानीय स्तरमा उत्पादन हुने प्रमुख बाली वस्तुहरुको उत्पादन लाभ लागत अध्ययन गरी विवरण अध्यावधिक गर्न सहजीकरण गर्ने | १५)महामारीहरु एवं प्राकृतिक प्रकोपजन्य विपदबाट सृजित क्षतिको विवरण सङ्कलन गरी सम्बन्धित विभागमा रिपोर्टिङ गर्ने। १६)स्थानीय तहले तोके वमोजिमको अन्य कार्यहरु गर्ने ।