Notice Park
kalika Rural Municipality
Others

बाढीबाट आंशिक तथा सामान्य क्षति भएका घरधुरीको विवरणमा दाबी विरोध दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

Deadline 1 Oct 2026The deadline has passed.

Summary

यस कालिका गाउँपालिकामा मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधनको ठूलो क्षति भएको सर्वविदितै छ। यसै सन्दर्भमा, विपद्‌ प्रभावित नागरिकहरूको वास्तविक तथ्याङ्क यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयहरूको सिफारिस र प्रमाणीकरणको आधारमा बाढीका कारण आंशिक तथा सामान्य क्षति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
kalika Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ey रसुवा फोनः ९८४ ११८४०९६ WH: २०८३,००८% hes नेपाल Email: [email protected] OTA Ee 3 & Website: kalikamunrasuwa.gov.np प्रकाशित मिति 2063/08/08) यस कालिका गाउँपालिकामा मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधनको ठूलो क्षति भएको सर्वविदितै छ। यसै सन्दर्भमा, विपद्‌ प्रभावित नागरिकहरूको वास्तविक तथ्याङ्क यकिन गर्नका लागि सम्बन्धित वडा कार्यालयहरूको सिफारिस र प्रमाणीकरणको आधारमा बाढीका कारण आंशिक तथा सामान्य क्षति भएका घरधुरी/व्यक्तिहरूको प्रारम्भिक विवरण तयार गरी यसै सूचनासाथ (सूचनाको पाना पछाडि) सार्वजनिक गरिएको छ| आंशिक तथा सामान्य क्षति भएका परिवारको राहत, क्षतिपूर्ति सिफारिस र आगामी कानुनी तथा प्रशासनिक प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, न्यायपूर्ण र व्यवस्थित बनाउन यो सूची प्रकाशन गरिएको छ । उक्त प्रकाशित नामावलीको सम्बन्धमा तलका मध्ये कुनै अवस्था भएमा यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र (सार्वजनिक बिदा पर्न गएकोले मिति २०८३/०६/१२ गते सोमबार कार्यालय समयभित्र) आवश्यक प्रमाणसहित सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा लिखित रूपमा 'दावी विरोध, दर्ता गराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः १, कुनै वास्तविक आंशिक तथा सामान्य क्षति भएको घरधुरी/व्यक्तिको नाम सूचीमा छुट भएको ae | २. प्रकाशित नामावलीमा नाम, थर, ठेगाना, हकवालाको विवरण वा क्षतिको विवरण फरक परेको वा त्रुटिपूर्ण भए | ३. कोही गैर-प्रभावित वा झुट्टो विवरण पेश गरी सूचीमा समावेश भएको पाइएमा (झुट्टा दावी गरेको लागेमा) । तोकिएको म्यादभित्र रीतपूर्वक पर्न नआएका दावी विरोधउपर कुनै कारबाही नहुने र यसै सार्वजनिक सूचीलाई अन्तिम आधार मानी नियमअनुसार राहत, क्षतिपूर्ति सिफारिस तथा अन्य आगामी प्रक्रियाहरू अगाडि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिन्छ | प्रमुख Pa धर्मराज न्यौपाने प्रमुख प्रशासकीय अधिकृत PRT रा PAEE PTT AE ट WEP? saa Fea PRT ट TTEA? FETT" ees : बाढीपीडित परिवारहरूको दाबी विरोध प्रयोजनार्थ प्रकाशित नामावली (आंशिक तथा सामान्य क्षति) (क) बाढीपीडित परिवारको आंशिक क्षतिको विवरण क्रस, aT, जग्गाधनि/घरधनीको नाम १ | १ wane ९८४३३३४३९० । २ | प्‌ ९८६४३३७९१४ 3 4 ¥ 4 प्र १: “858380903 gt १ asa तमाङनी ९८४३६०१७७० । ७ | १ कामी सिदार थोक्रा तमाङ _९८६९७६४३९४ = a 5 १ सोनाम तेम्वा लोप्चन ९०४०१८२३४१ दु १ are तामाङ ९७४७९६५४७८ | १० १ aa तमाङ वाइवा २६८४७०५ बन — 00 shai de १२ 4 7 । ९८६०८०६२९० १३ १. a _९७४५६७९८१६ | १४ १ ag तामाङ ९७४२८७ १५ प्‌. _९७६९७६ १६ १: ९७६२२८९९७९ | १७ १ a हु । ९८६१७७१२७४ ति १८ qe तामाङ ९८६९५३दद्द५ १९ १ ददावा मिङमार तमाङ ९८४१२२१८६४ | २० १ बुट्टी ग्याल्बो तमाङनी ९८६१०८३९६० | २१ १ ।सभासाङ तामाङ ९७४१८७९१४६ RR १ ; _९७६१६५५८२१ । “RR 4 सभासाङ तामाङ i‘ ९७४३९७३१४९ | RY १ विशाल सुक्तान | ९८४४१९१३६३२ बाढीपीडित परिवारको सामान्य क्षतिको विवरण । जग्गाधनि/घरधनीको नाम | ag तमाङ (पायम छैवाङ तमाङ "बुटी साङमो तमाङनी क्र.स. Em ०८ «| aw! | -० वडा नं. १ 20 1291 -9। -०। _0 ल्हाबुराम मुक्तान नेम दोर्जे तमाङ ।तामेलामा तमाङ "पासाङ तमाङ _९७६५१६५७२२९ ९७६७३२८५२३ सम्पर्क नम्बर ९७४५९३२३७२. ९७४३९७३४१९ ~ ९८४०७६४४२१ ९७६९००९२०५ | ९८६१५०३०५४ | Hsin न्यौपाने q प्रशासकीय ot

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 1 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.