Notice Park
KI Singh Rural Municipality
Guidelines

दैनिक ज्यालादारीमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी कार्यविधी, २०७४ ०८३्/०८४

Summary

के.आई.सिंह गाउँपालिकामा दैनिक ज्यालादारीमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी २०७४/१२/०४ कार्यविधी, २०७४ के.आई.सिंह गाउँपालिकामा दैनिक ज्यालादारीमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी कार्यविधी, २०७४ (पहिलो संशोधन) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
KI Singh Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

TUS: १०, संख्याः ०५ स्थानीय राजपत्र भाग-०२ मितिः २०८३/०५/३१ स्थानीय राजपत्र के.आई.सिंह गाउँपालिका, डोटीद्वारा प्रकाशित खण्ड: १० संख्या:०५ मिति:२०८३/०५/३१ भाग-०२ के.आई.सिंह गाउँपालिका संशोधन स्थानीय राजपत्रमा प्रकाशित मिति के.आई.सिंह गाउँपालिकामा दैनिक ज्यालादारीमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी २०७४/१२/०४ कार्यविधी, २०७४ २०८३/०५/३१ के.आई.सिंह गाउँपालिकामा दैनिक ज्यालादारीमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी कार्यविधी, २०७४ (पहिलो संशोधन) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कानून यस के.आई.सिंह गाउँपालिकाको राजपत्रमा प्रकाशन गरिएको छ। प्रस्तावना स्थानीय सरकारलाई सबल, सक्षम र नतिजामुखी बनाई सार्वजनिक सेवा र विकासको गुणस्तरीय प्रवाह मार्फत आम जनताको जीवनस्तरमा सुधार ल्याउन तत्काल केही कर्मचारीहरु भर्ना गर्नुपर्ने भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) ले दिएको अधिकारको प्रयोग गरी गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको Bl १. संक्षिप्त नाम TRE: (१) यस कार्यविधिको नाम "के.आई.सिंह गाउँपालिकामा दैनिक ज्यालादारीमा प्राविधिक कर्मचारी भर्ना सम्बन्धी कार्यविधि २०७४" रहेको छ। खण्डः (२ २. १०, संख्याः ०५ स्थानीय राजपत्र भाग-०२ मितिः २०८३/०५/३१ ) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । परिभाषा: विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, क) "प्राविधिक कर्मचारी" भन्नाले असिस्टेन्ट सब इन्जिनियर, सब इन्जिनियर, इन्जिनियर, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, सूचना प्रविधि अधिकृत, नायब पशु स्वास्थ्य प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायब प्राविधिक सहायक (कृषि), प्राविधिक सहायक (कृषि) कर्मचारीहरुलाई सम्झनु पर्छ | ख) "ज्यालादारी" काम गरे वापत दैनिक रुपमा ज्यालाको हिसाब गरी पारिश्रमिक प्रदान गरिने पद्धतिलाई बुझाउँछ | ग) "प्राविधिक" शाखा भन्नाले दफा २(क) बमोजिम कर्मचारीहरुले काम गर्ने शाखा सम्झनु पर्छ । घ) "कार्यालय" भन्नाले के.आई.सिंह गाउँकार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ । S) "कर्मचारी छनौट समिति" भन्नाले नियम ७.१ बमोजिमको समिति बुझ्नु पर्छ | च) "कार्यपालिका" भन्नाले के. आई. सिंह गाउँ कार्यपालिकालाई सम्झनु पर्छ | ३. कार्यविवरण तयार गर्नु पर्नेः प्राविधिक fafa कर्मचारीले गर्ने कामहरुको विस्तृत विवरण सम्बन्धित प्राविधिक फाँटले तयार गर्नुपर्छ | ४. निर्णय गर्नु पर्नेः प्राविधिक विधिक कर्मचारी आवश्यकता भई दैनिक ज्यालादारीमा भर्ना गर्ने सम्बन्धी निर्णय कार्यपालिकाको बैठकबाट गर्नुपर्छ। ५, सार्वजनिक सूचना जारी गर्नुपर्नेः दफा ४ बमोजिम निर्णय भए पश्चात दफा ७.१ बमोजिमको समितिले प्राविधिक कर्मचारी भर्नाका लागि कम्तिमा ७ दिनको सार्वजनिक सूचना निकाल्नु पर्नेछ | ६. उम्मेदवारले पालना गर्नुपर्ने सर्तहरु: (९ (२ iL ) उम्मेदवारले आवेदन feat अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ | ) सम्बन्धित प्राविधिक कार्यका लागि तोकिएको दैनिक ज्याला तथा परीक्षा दस्तुर अनुसूची २ बमोजिम हुनेछ ‘ पहिलो संशोधनद्धारा संशोधित 20

Like

0

Views

0

Comments

0

Share

0

Save

Report