रैथाने बाली प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।
Summary
यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने रैथाने खेति प्रवर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका रैथाने बाली खेति (कोदो, सोहिजन, फापर आदि) गर्न ईच्छुक कृषकले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन (२०८३/०८/०९ गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0562b1d5-a8bb-4bff-bd76-9f4e99c4ace2.pdfPDF · 1 page · 210 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Parsa
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& मधेश प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान rr = रति हाम पर्सा ae नय सरकार सूचना! सूचना!! Bh oS an wa रैथाने बाली wads कार्यक्रम सं re विस्तृत सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०७/१० यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने रैथाने खेति प्रवर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका रैथाने बाली खेति (कोदो, सोहिजन, फापर आदि) गर्न ईच्छुक कृषकले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन (२०८३/०८/०९ गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सम्बन्धित सम्पुर्णमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातहरु - कार्यालयले निर्दिष्ट गरेको निवेदन फारम (पुर्णरुपमा भरिएको) . कृषकको हकमा नागरिकता प्रमाण पत्रको फोटोकोपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । . कृषकको हकमा कम्तीमा १ कट्ठा जग्गा घनी प्रमाण पत्र प्रतिलिपि - लिजमा लिएको जग्गाको हकमा लाल पूर्जा र लिजमा लिएको आधिकारिक कागजपत्रको प्रमाणित प्रतिलिपी समेत | सम्वन्धीत वडा कार्यालय वा स्थानीय तह वा कृषि शाखाको सिफारिस पत्र । - मांग गरेको योजनाको लागत इस्टिमेट, कार्ययोजना, श्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिवद्धता पत्र पेश गर्नुपर्नेछ। अनुदानका शर्तहरु ० कृषकको हकमा तल उल्लेखित सम्पर्ण कार्यक्रममा अबेदन दिन सक्नेछन। क) उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम ५ उन्नत बीउ, कृषि चुन ० औजार तथा यन्त्र उपकरणहरु ० साना सिंचाई व्यवस्थापन ५ तालिम तथा क्षमता अभिवृद्धि ख) उत्पादनोपरान्त प्रविधि तथा प्रशोधन कार्यक्रम ० wey ग्रेडिष्ट, प्रशोधन लगायतका उत्पादनोपरान्त प्रविधि ० यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट परिधिभित्र रहि कार्यक्रम संचालन कार्यविधी बमोजिम हुनेछ । ० गत आ.व.मा अनुदान नपाएका उन्नत प्रविधि अवलम्वन गरेको, व्यवसायी खेती गर्ने , बढी लागत सहभागिता भएको व्यक्ती/ संस्थालाई प्राथमिकता दिइने छ । ० रित नपुगेका, म्याद नाघी प्राप्त भएका, झुद्ठा विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद् हुनेछ तथा त्यसको स्वयं जिम्मेवर हुनेछ। ० छोटो सुचीमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन । ० अधिकतम् अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ मा व्यवस्था भए बमोजिम कायम हुनेछ। ५ प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्बन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षीत रहनेछ । नोटः साना सिंचाई व्यवस्थापन सम्बन्धि कार्यहरू भूमिगत सिचाई व्यवस्थापन कार्यक्रम प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३ अनुसार हुनेछ । फोन नं. ०५१-५२१८७९ इमेल: [email protected] सूचना!!! पि 5 १ ०८ ० घन्यबाद