Death Notice (Please click to download)
Summary
तपसिलमा उल्लेख भएका शेयरधनीको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.। दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1bc5ec8e-5cf8-4b40-aac5-a5cf5056986a.pdfPDF · 1 page · 404 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने सूचना तपसिलमा उल्लेख भएका शेयरधनीको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.। दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल क्र.स मृतक शेरधनीको नाम हकदाबी गर्नेको नाम शेयर रहेको शेयर प्रमाणपत्र नं. शेयर संख्या कम्पनीको नाम नाम : वीणा प्रधान नाम : निराजन प्रधान नबिल बैंक लि. WERE, २३८०४७, ३१, पर, बाबुको नाम : ललित बाबुको नाम : यमुना ३०४५२, ३७४८९, ५२, ६२, बहादुर के.सी. बहादुर प्रधान ६१०१, ६३२४१, १२४, ३०३, पतिको नाम : यमुना बाजेको नाम : राधा कृष्ण ७०३१२, ५००८०५, ३६४, २५५, बहादुर प्रधान प्रधान ९०६६४, 1915080, R52, S56, स्थायी ठेगाना : सानेपा, स्थायी ठेगाना : सानेपा, BGR, ३७८१४०, qo, ८९४, ललितपुर ललितपुर ३८५०८६६, ३८९१६७, ६०५, ६७७, शेयरधनी नं. ३६९३ मृतकसँगको नाता : छोरा ३९२५०५७ २११६ हितग्राही परिचय नं : १३०१७३००००१३४०३८ ६६७५ शेयर रजिष्ट्रार N - BILINVEST नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (A Subsidiary of Nabil Bank Ltd.) सेन्ट्रल प्लाजा [तेश्रो तल्ला), नारायणचौर, नक्साल, काठमाडौं फोन ४४११६०४, ४४११७३३ फ्याक्स : ४४१०५५४ Website : www.nabilinvest.com.np Email: [email protected]