Notice Park
Public Procurement Monitoring Office
Acts & regulations

स्वीकृत नर्म्स अभिलेख तथा प्रकाशन सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहल, काठमाण्डौको मिति २०८३/०४/२६ गतेको पत्रानुसार निर्माण कार्यको लागत अनुमानको लागी DUDBC/DOR को स्वीकृत नर्म्स प्रयोग गरिएको र यस चलाचुली गाउँपालिकाको विभिन्न ३ वटा घाटहरुको प्रारम्भिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| चुलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय wees TF EO ०८३।८४ फोन नं: ९७४६८७२४२५ च.नं. 8७७८" वर ee छ मितिः २०८३/०७/१० Aa. - ११४६ कौलागा ०१, मंगलबार श्री सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहल, काठमाण्डौँ बिषयः स्वीकृत नम्स अभिलेख तथा प्रकाशन सम्बन्धमा | प्रस्तुत विषयमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहल, काठमाण्डौको मिति २०८३/०४/२६ गतेको पत्रानुसार निर्माण कार्यको लागत अनुमानको लागी DUDBC/DOR को स्वीकृत नर्म्स प्रयोग गरिएको र यस चलाचुली गाउँपालिकाको विभिन्न ३ वटा घाटहरुको प्रारम्भिक वातावरणीय परिक्षण (Initial Environment Examination) गर्नको लागी परामर्श सेवाको लागत अनुमानको लागी स्पष्ट नम्स नभएकाले तपशिल बमोजिम नर्म्स तयार गरि खरिद प्रक्रिया अघि बढाएको व्यहोरा सार्वजनिक खरिद (दोश्रो संसोधन) ऐन, २०६३ को दफा ५ उपदफा (87) बमोजिम यसै पत्रसाथ सार्वजनिक खरिद अनुगमन कार्यालयमा अभिलेख तथा प्रकाशनको लागी अनुरोध छ। तपशिलः Norms for IEE of River Bed Material Extraction ३ घाटको लागी Team Leader : (Environmentalist/Foreste ; Sociologist/Socio- Economist Website: www.chulachulimun,goy,np Email; 0 att ‘pals iT «mht Tele र एवधिरमा उल्ाति चुलाचुली गाउँपालिकाको qe “युतरिक्षित बालमैत्री बानी व्यवहार ATTRA? चुलाचुली समृद्धिको ae गाउँपालिका चुलाचुली गाउँपा a of Cost of manpower required Note: Adjust travel Time in above table as per location of work site as; 1 for ktm valley, 2 days for Bagmati province, and 3 days outside of bagmati province, In case of Terai Road, Determine Manpower requirement of field work component as 80% of above mention value. २४४४ राजकुमार शाक्य प्रमुख weg are ete seus Website: www.chulachulimun,gov.np Email; chulachult. [email protected] “BIR पर्टन र TART THA, चुलाचुली गाउँदालिकाको समुन्नति” “सुतिक्षित बालमैत्री बानी व्यवहार बालमत्री चुलाचुली wae आध्वार”

Like

0

Views

4

Comments

0

Share

0

Save

Report