Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

साधुपर्ती अदुवा खाेला काठेपुल र काेनाबारी अदुवा खाेला काठेपुल खाेली बिक्री गर्ने कार्यको सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

1day left
Deadline 6 Nov 2026

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२( क) साथै बाह्रदशी गाउँपालिकाको आर्थिक ऐन, २०८३ को दफा १७ बमोजिम यस बाह्रदशी गाउँपालिका वडा नं. १ स्थित साधुपर्ती अदुवा खोला र वडा नं. ३ स्थित कोनाबारी अदुवा खोलाको अत्यन्तै जीर्ण भएका काठेपुलहरु खोली दाउरा विक्री गर्ने गरि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बाह्रदशी गाउँपालिका गाउँ कार्यालय कार्यपालिकाको कलकी झापा कौशी प्रदेश नेपाल चक चन कक ाी तपा साधुपर्ती अदुवा खोला काठेपुल र कोनाबारी अदुवा खोला काठेपुल खोली बिक्री गर्ने कार्यको सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना प्रथमपटक प्रकाशित मितिः- २०८३/०७/१३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२( क) साथै बाह्रदशी गाउँपालिकाको आर्थिक ऐन, २०८३ को दफा १७ बमोजिम यस बाह्रदशी गाउँपालिका वडा नं. १ स्थित साधुपर्ती अदुवा खोला र वडा नं. ३ स्थित कोनाबारी अदुवा खोलाको अत्यन्तै जीर्ण भएका काठेपुलहरु खोली दाउरा विक्री गर्ने गरि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले तोकिएका कागजातहरु र रितपूर्वक भरिएको दररेट फाराम सहितको सिलबन्दी दरभाउपत्र फाराम लगायतका कागजातहरु संलग्न गरि तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना (Hardcopy) प्रकाशन गरिएको छ । तपसिल :- सि सूचना नं. सिलबन्दी दरभाउपत्रको न्यूनतम सिलबन्दी सिलबन्दी सिलबन्दी सिलबन्दी सिलबन्दी नं. ठेक्का नं. विवरण दरभाउपत्र रकम ( दरभाउपत्र दरभाउपत्र जमानत दरभाउपत्र पेश दरभाउपत्र मू. अ. कर समेत) फाराम दस्तुर र मान्य अवधी गर्नु पर्ने अन्तिम खोलिने मिति र मिति र समय समय NCB/Bahr साधुपत अदुवा खोला ४३३ १,०००।०० कबुल अंकको २०८३/०७/२० २०८३/०७/२० adashi/A/ काठेपुल र कोनाबारी अदुवा न्यूनतम ५%, पेश दिनको १२:०० दिनको १२:१५ १ 1/2083-84 खोला काठेपुल खोली बिक्री गर्ने अन्तिम बजे भित्र बजे गर्ने कार्य । मितिबाट ७५ दिन शर्तहरूः १) योग्य सिलबन्दी दरभाउपत्रदाताहरूले यस सम्बन्धी थप जानकारीको लागि बाह्रदशी गाउँ कार्यपालिकाको कार्यालय, चकचकी, झापामा वा ९८१६९३८७७६ वा [email protected] मा सम्पर्क राख्न सक्नेछन् । २) योग्य सिलबन्दी दरभाउपत्रदाताहरूले सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातहरू बाह्रदशी गाउँ कार्यपालिकाको कार्यालय, चकचकी, झापाबाट प्राप्त गर्न सक्नेछन् । सोको लागि सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातको दस्तुर रु १,०००।०० (फिर्ता नहुने) यस कार्यालयको राजश्व शाखामा दाखिला गरि वा यस कार्यालयको नाममा माछापुच्छे बैंक राजगढ स्थित रहेको खाता नं ०८३००८७०५००००११३ मा जम्मा गरि सक्कलै भौचर, निवेदन साथै व्यक्तिको हकमा नागरिक्ताको प्रतिलिपि र फर्मको हकमा फर्म दर्ताको प्रमाणपत्र मिति २०८३/०७/१९ गतेको कार्यालय समय भित्र पेश गर्नुपर्नेछ । ३) सिलबन्दी दरभाउपत्र दाखिला गर्ने सिलबन्दी दरभाउपत्रदाताले कबुल अंकको न्यूनतम ५% धरौटी यस कार्यालयको नाममा माछापुच्छे बैंक राजगढ स्थित रहेको धरौटी खाता नं ०८३००८७०५०००००६२ मा जम्मा गरि भौचर पेश गर्नु पर्ने छ वा मान्यता प्राप्त क वर्गको बैंक बाट यस कार्यालयको नाममा जारी भएको ७५ दिन म्याद (सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट) भएको विडवण्ड धरौटी स्वरुप पेश गर्नुपर्नेछ । ४व )्यक्तिको हकमा नागरिक्ताको प्रमाणपत्रको प्रतिलिपि साथै फर्मको हकमा फर्मको नवीकरण भएको प्रमाणपत्र ईजाजत /व ्यवसाय दर्ता आवश्यक हुनेको हकमा सो समेत), स्थायी लेखा नं. दर्ता प्रमाणपत्र, आ. व. २०८२/८३ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप, तोकिए बमोजिमको सिलबन्दी दरभाउपत्र जमानत, अख्तियारी पत्र र स्वघोषणा पत्र समेत सिलबन्दी दरभाउपत्र साथ संलग्न गरि पेश गर्नुपर्नेछ । P प्रमुस खु न प ि ् त रा श ार स ि क म ी ा य ल अ ध ि क ृ त

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

1day left
Deadline 6 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.