Notice Park
Public Procurement Monitoring Office
Gen Info

स्वीकृत नर्म्स अभिलेख तथा प्रकाशन सम्बन्धमा

Summary

प्रस्तुत विषयमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहल काठमाडौंको मिति २०८३/०४/२६ गतेको पत्रानुसार निर्माण कार्यको लागत अनुमानको लागि DUDBC र DOR को स्वीकृत नर्म्स प्रयोग गरिएको र यस मुसिकोट नगरपालिकाको विभिन्न ९ वटा घाटहरु को प्रारम्भिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार मुसिकोट नगरपालिका कार्यपालिकाको कार्यालय नगर मुसिको पाम भाग) कार्यपालिका मुसिको र रु ुक कुम नेपा कलाली प्रदेश, नेपाल २०७३ पस ०८३/०८४ मिति : २०८३/०७/१० चन ५ श्री सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल काठमाडौं, नेपाल विषय : स्वीकृत नर्म्स अभिलेख तथा प्रकाशन सम्बन्धमा प्रस्तुत विषयमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहल काठमाडौंको मिति २०८३/०४/२६ गतेको पत्रानुसार निर्माण कार्यको लागत अनुमानको लागि DUDBC र DOR को स्वीकृत नर्म्स प्रयोग गरिएको र यस मुसिकोट नगरपालिकाको विभिन्न ९ वटा घाटहरु को प्रारम्भिक वातावरणीय परीक्षण (IEE)ग र्नको लागि परामर्श सेवाको लागत अनुमानको लागि नर्स नभएकोले तपसिल बमोजिम नर्म्स गरी खरिद प्रक्रिया अघि बढाएको ब्यहोरा यसै स्पष्ट तयार पत्र साथ सार्वजनिक खरिद अनुगमन कार्यालयमा अभिलेख तथा प्रकाशनको लागि अनुरोध छ । तपसिल Quantity Professional/Supporting Desk Field Report Sum of Total S.N. Unit for Staff Study Work Preparation Quantity Quantity Travel Key Staff A Team Leader/Environment M- 1 1 3 3 Expert Expert DAY Eng. Geologist/Geo- M- 1 1 2 2 Technical Engineer DAY i M- Biological/foresty 1 1 1 iii DAY M- Socio-Economist 1 iv DAY 1 M- Hydrologist 2 2 v DAY Key Staff Cost (A) आ च ा र ् य म ी प ् र स ा द अ ध ि क ृ त प्रमुख प्रशासन

Like

0

Views

34

Comments

0

Share

0

Save

Report