Notice Park
Aanbookhaireni Rural Municipality
Others

उद्यमशीलता तथा सीपमूलक तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना

Deadline 16 Oct 2026The deadline has passed.

Summary

यस आँबुखैरेनी गाउँपालिका उद्यम विकास शाखा अन्तर्गत “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” द्वारा सीप विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले देहाय बमोजिको उद्यमशीलता तथा सीप विकास तालिम संचालन गर्न लागिएको हुदाँ इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशीत भएको १५ दिन भित्र आवेदन पेश गर्नुहुन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aanbookhaireni Rural Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

f49f29a2-b829-4216-8e9b-b6b3a5ac38ba.jpg

ade & Rea. आँबखैरेनी गाउँपालिका १4 हुरी q गाउँपालिका “Ky > K we ९; गाउँ कार्यपालिकाको. कार्यालय तत. आँबुखैरेनी, तनहुँ 0.2 पत्र संख्या: LOTS |०ट ८ गण्डकी प्रदेश, aie. ee 5 मितिः 2023/06/24 चलानी ee सि 44 २०७३ आव दुई, गण्डकी नुतुहरि उद्यमशीलता तथा सीपमूलक तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना यस आँबुखैरेनी गाउँपालिका उद्यम विकास शाखा अन्तर्गत “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” द्वारा सीप विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले देहाय बमोजिको उद्यमशीलता तथा सीप विकास तालिम संचालन गर्न लागिएको हुदाँ इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशीत भएको १५ दिन भित्र आवेदन पेश गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तालिमको विवरणः आवश्यक योग्यता तथा शर्तहरु: १. आँबुखैरेनी गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने इच्छुक व्यक्ति हुनुपर्नेछ | २. तालिमप्रति रुचि तथा सिकेको सीपलाई आयअर्जन तथा स्वरोजगारमा प्रयोग गर्नुपर्नेछ । ३. सम्बन्धित तालिममा सहभागी हुन इच्छुक व्यक्तिले मात्र आवेदन दिनुपर्नेछ । ४. सहभागी छनौट गर्दा युवा, महिला, गरिब, विपन्न, बेरोजगार, तथा लक्षित वर्गलाई प्राथमिकता दिईनेछ । ५. तालिममा सहभागी भएका सहभागीले तालिम अवधिभर नियमित रूपमा सहभागी हुनुपर्नेछ । ६. आवश्यकता अनुसार सहभागी छनोट सम्बन्धी थप मापदण्ड गाउँपालिकाले निर्धारण गर्नेछ | आवेदन पेश गर्ने स्थानः आँबुखैरेनी गाउँपालिकाको कार्यालाय, आँबुखैरेनी, तनहुँ। आवेदन पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित गरेको १५ ( पन्ध्र) दिन भित्र कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ | आवेदनका साथ पेश गर्नुपर्ने कगजातहरु:ः Ba. १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि \0 ९ डक २. सम्बन्धित तालिममा सहभागी हुन चाहेको विवरण सहितको निवेदन sh ~~ od फोन/फ्याक्स नं. : ०६५-५४००८२, ईमेल: [email protected], Web: aanbookhairenimun.gov.np आँबखेरेनी गाउँपालिका गाउँ कार्यपालिकाको.क्रार्यालय आँबुखैरेनी, तनहुँ पत्र संख्याः ०२० jor गण्डकी प्रदेश, WSL: fafa 2023/08/24 चलानी नं २०७३ ज eee २. उद्यमशीलता तथा सीपमूलक तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना यस आँबुखैरेनी गाउँपालिका उद्यम विकास शाखा अन्तर्गत “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” द्वारा सीप विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले देहाय बमोजिको उद्यमशीलता तथा सीप विकास तालिम संचालन गर्न लागिएको हुदाँ इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशीत भएको १५ दिन भित्र आवेदन पेश गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तालिमको विवरणः ६ र आवश्यक योग्यता तथा शर्तहरु: सहभागी संख्या . आँबुखैरेनी गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने इच्छुक व्यक्ति हुनुपर्नेछ | . तालिमप्रति रुचि तथा सिकेको सीपलाई आयअर्जन तथा स्वरोजगारमा प्रयोग गर्नुपर्नेछ । . सम्बन्धित तालिममा सहभागी हुन इच्छुक व्यक्तिले मात्र आवेदन दिनुपर्नेछ । . सहभागी छनौट गर्दा युवा, महिला, गरिब, विपन्न, बेरोजगार, तथा लक्षित वर्गलाई प्राथमिकता दिईनेछ | . तालिममा सहभागी भएका सहभागीले तालिम अवधिभर नियमित रूपमा सहभागी हुनुपर्नेछ । . आवश्यकता अनुसार सहभागी छनोट सम्बन्धी थप मापदण्ड गाउँपालिकाले निर्धारण गर्नेछ | mM ££ ०९ A २९८ yw आवेदन पेश गर्ने स्थानः आँबुखैरेनी गाउँपालिकाको कार्यालाय, आँबुखैरेनी, तनहुँ। आवेदन पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित गरेको १५ ( पन्ध्र) दिन भित्र कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ | आवेदनका साथ पेश गर्नुपर्ने कगजातहरुः Ba. १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि \0 ९ & २. सम्बन्धित तालिममा सहभागी हुन चाहेको विवरण सहितको निवेदन GF —<— फोन/फ्याक्स नं. : ०६५-५४००८२, ईमेल: [email protected], Web: aanbookhairenimun.gov.np

093c972b-ffc0-4c69-8bfa-ac016b581c20.pdf

e आँबखैरेनी गाउँपालिका गाउँ कार्यपालिकाको.क्रार्यालय आँबुखैरेनी, तनहुँ पत्र संख्या: LOTR |०८ ६८ गण्डकी प्रदेश, नेपाल चलानी a: २०७३ मितिः २०८३/०६/१५ उद्यमशीलता तथा सीपमूलक तालिममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना यस आँबुखैरैनी गाउँपालिका उद्यम विकास शाखा अन्तर्गत “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” द्वारा सीप विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले देहाय बमोजिको उद्यमशीलता तथा सीप विकास तालिम संचालन गर्न लागिएको हुदाँ इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशीत भएको १५ दिन भित्र आवेदन पेश गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तालिमको विवरणः wa. | तालिमको नाम सहभागी संख्या हि अचार बनाउने तालिम २० जना २, कुखुरापालन तालिम २० जना जम्मा ४० जना आवश्यक योग्यता तथा शर्तहरु: . आँबुखैरैनी गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने इच्छुक व्यक्ति हुनुपर्नेछ । . तालिमप्रति रुचि तथा सिकेको सीपलाई आयअर्जन तथा स्वरोजगारमा प्रयोग गर्नुपर्नेछ | . सम्बन्धित तालिममा सहभागी हुन इच्छुक व्यक्तिले मात्र आवेदन दिनुपर्नेछ | . सहभागी छनौट गर्दा युवा, महिला, गरिब, विपन्न, बेरोजगार, तथा लक्षित वर्गलाई प्राथमिकता दिईनेछ | ५, तालिममा सहभागी भएका सहभागीले तालिम अवधिभर नियमित रूपमा सहभागी हुनुपर्नेछ । ६, आवश्यकता अनुसार सहभागी छनोट सम्बन्धी थप मापदण्ड गाउँपालिकाले निर्धारण गर्नेछ । ०८ ww vw आवेदन पेश गर्ने स्थानः आँबुखैरेनी गाउँपालिकाको कार्यालाय, आँबुखैरैनी, तनहुँ। आवेदन पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित गरेको १५ ( पन्ध्र) दिन भित्र कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदनका साथ पेश गर्नुपर्ने कगजातहरुः १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि Be २. सम्बन्धित तालिममा सहभागी हुन चाहेको विवरण सहितको निवेदन ost 'फोन/फ्याक्स नं. : 0&4-¥¥005, Se: [email protected], Web: aanbookhairenimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report