संगीत र नृत्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरिएको सम्बन्धी सूचना !!

Summary
यस गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा घुम्ती सङ्गीत तथा नृत्य प्रशिक्षणको लागि देहाय अनुसार सेवा करारमा सङ्गीत र नृत्य प्रशिक्षक नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले दरखास्त पेश गर्नका लागि सूचना प्रकाशित गरिएको छ। विज्ञापन नं तह/श्रेणी माग ae | ज्ञाप…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dc904302-4b5a-4e41-bf08-b1f138bc03b1.jpgJPEG · 656×910 · 100 KBOpen
Key details
- Organization
- Khijidemba Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& inter’ खिजीदेम्वा गाउँपालिका am गाउँ कार्यपालिकाको कार्यालय खिजिफलाटे, ओखलढुङ्गा प.सः २०८३/०८४ me : कोशी प्रदेश,नेपाल चलानी न.: ७ न ite प्रशिक्षक पदको लागि दरखास्त आदान गरिएको सम्ब्धीसुचना सूचना प्रकाशित मिति: २०८३/०६/२० यस गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा घुम्ती सङ्गीत तथा नृत्य प्रशिक्षणको लागि देहाय अनुसार सेवा करारमा सङ्गीत र नृत्य प्रशिक्षक नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले दरखास्त पेश गर्नका लागि सूचना प्रकाशित गरिएको छ। तपसिल: विज्ञापन नं तह/श्रेणी माग ae | ज्ञाप दरास्त हिल न al | [o_o Recvoce | rete ar किनाशुलाबनसल्ह [१ तन) । जा अन्य आवश्यक विवरण / जनकारौ : १. उम्मेद्वारको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाणपत्र तह (१०१२) उत्तीर्ण गरेको र (१०५२) मा सङ्गीत/नृत्य विषय अध्ययन गरेको वा मान्यता प्राप्त सङ्गीत/नृत्य पाठशालाबाट सङ्गीत सम्बन्धी तालिम लिई प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने, २. दरखास्त सहित पेश गर्नुपर्ने कागजातहरु: नेपली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र तथा प्रेडसिट पार्कसिट) र तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति र दरखास्त दस्तुर तिरको सक्कल भौचर, ३. परीक्षाको किसिम: मौखिक (उम्मेद्वारले पेश गेरको कागजात रुजू तथा मूल्यांकनबाट छोटो सूचीमा सूचीकृत हुनेको मात्र), ४. परीक्षा हुने स्थान; खिजीदेम्वा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय खिजिफलाटे, ओखलढुङ्गा, ५, पाठ्यक्रम तथा मूल्यांकनको क्षेत्र: खिजीदेम्वा गाउँपालिकाको सङ्गीत तथा तृत्य प्रशिक्षक, नियुक्ति तथा परिचालन सम्बन्धी कार्यविधि, २०८३ अनुसार, ६, परीक्षा हुने मितिः उम्मेद्वारको छोटो सूची प्रकाशन गर्दा उल्लेख गरिनेछ , ७. पारिश्रमिक तथा भत्ता: नि.मा..शि.तृतीय श्रेणी सो सरहको स्केल तलब (पारिश्रमिक), चाडपर्व खर्च, पोषाक भत्ता र मासिक र ५,०००।-पाँच हजार) फिल्ड भत्ता, ८. दरखास्त दिने अन्तिम मितिः २०८३/०७/१० गते कार्यालय समयभित्र, ९. दरखास्त दिने स्थानः यस गाउँपालिकाको शिक्षा शाखा, वा इमेल ठेगाना ॥11८८॥॥७०.८७७९९ gmail com , १०. दरखास्त दस्तुर बुझाउने विधि /स्थान: यस कार्यालयको राजश्च शाखामा सम्पर्क गरि वुझाउनु पर्नेछ | “19 १०: after Pr lc aus विकास mer र सदाचार खुसी ails snp खिजीदेम्बा wa ae प्रशासकीव अघिब्मृत mt (0/05251710740170307200:00४.000. ॥॥ (0050: टि020020045०% Website - www Ahyidembamun gov mp