शिक्षण संस्था बन्द सम्बन्धी अत्यन्त जरुरी सूचना

Summary
नेपाल सरकार गृह मन्त्रालय (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण), वागमती प्रदेश सरकार (आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय) तथा शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्र एवम् जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनअनुसार आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- faa993be-7b3e-487a-89be-f4e436ebacd2.jpegJPEG · 1030×1542 · 155 KBOpen
Key details
- Organization
- Madi Municipality, Chitwan
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
| arin माडी नगरपालिका S a १ " । भु =) १2 नगर कार्यपालिकाको कार्यालय ges) —— aoe नेपाल पत्र सं.: ०८३१०८४ Ree! i | । पिहि नन "rn, re शिक्षण संस्था बन्द सम्बन्धी अत्यन्त जरुरी सूचना। (सूचना प्रकाशित मितिः २०८३/०६/०६ गते, ने.सं. ११४६, जंलाथ्व त्रयोदशी) नेपाल सरकार गृह मन्त्रालय (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण), वागमती प्रदेश सरकार (आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय) तथा शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्र एवम् जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनअनुसार आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका बिभिन्न स्थानसहित वागमती प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको प्रवल सम्भावना रहेको जानकारी प्राप्त भएको छ। उक्त भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा सडक र यातायात सेवा समेत प्रभावित हुन सक्ने उच्च जोखिम रहेको सन्दर्भमा विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई सर्वोपरि ध्यानमा राखी शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३।०६।०७ को परिपत्रवमोजिम माडी नगरपालिका नगर कार्यपालिकाको मिति २०८३।०६।०६८ को निर्णय एवम् सर्वपक्षीय वैठकको निर्णयानुसार यस नगरपालिका अन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाहरू यही असोज ९ गते , वन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ। साथै,बिपद्को समयमा बालवालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानहरूमा जान नदिन, अति आवश्यक अवस्थामा बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध FI ( प्रमुख प्रशासकीय अधिकृत " प्रमुख प्रशासकीय अधिकृत