Notice Park
Siddhartha Bank Ltd.
Gen Info

Notices

Summary

ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ । ठेगाना: न्यूरोड गेट, काठमाडौँ (महाँकाल मन्दिरको विपरीत, सैनिक कल्याणकारी संघको भवन, तेस्रो र चौथो तल्ला) सिद्धार्थ केयर (Siddhartha Care): ०१-५९७००२०

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddhartha Bank Ltd.
Industry
Health
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

यस बैंकको न्यूरोड गेट शाखा मिति २०८३ आश्विन ३० गतेदेखि न्यूरोड शाखामा समायोजन हुने गरी न्यूरोड गेटमा रहेको सैनिक कल्याणकारी संघको भवनमा (तेस्रो र चौथो तल्ला) न्यूरोड शाखा स्थानान्तरण भई एकीकृत रूपमा सञ्चालन हुने व्यहोरा समस्त ग्राहक महानुभावहरू लगायत सम्बद्ध सबैको जानकारीको लागि यसै सुचना मार्फत जानकारी Teast | यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ । सम्पर्क विवरण ठेगाना: न्यूरोड गेट, काठमाडौँ (महाँकाल मन्दिरको विपरीत, सैनिक कल्याणकारी संघको भवन, तेस्रो र चौथो तल्ला) फोन नम्बर: ०१-५९१३९१९/२० सिद्धार्थ केयर (Siddhartha Care): ०१-५९७००२०

Like

0

Views

0

Comments

0

Share

0

Save

Report