Notice Park
Siddhartha Bank Ltd.
Press Release

Press Release

Summary

सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा मिति २०८३ आश्विन २८ गते बुधबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ। बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,७९,४४,७९,१९५ /- (अक्षरेपी चौध…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddhartha Bank Ltd.
Industry
Health
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रेस विज्ञप्ती सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न आश्विन २, 2053, काठमाडौँ सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा मिति २०८३ आश्विन २८ गते बुधबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ। बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,७९,४४,७९,१९५ /- (अक्षरेपी चौध अर्ब उनानअसी करोड चौवालीस लाख उनानअसी हजार एक सय पन्चानब्बे रुपैँया मात्र) को १० प्रतिशतका दरले हुने रु. १,४७,९४,४७,९२०/-(एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२०/- (एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सडचालिस हजार नौ सय बिस रुपैंया मात्र) नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । साथै, अविमोच्य अर्साञ्चिति अग्राधिकार शेयरधनीहरुलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी रु. ३,५०,००,००,०००/- (अक्षरेपी तीन अर्ब पचास करोड मात्र) को ८.२५ प्रतिशतका दरले हुने रकम रु. १०,७५,5९,०४१/- (अक्षरेपी दश करोड पचहत्तर लाख उनान्नब्बे हजार एकचालिस रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मिति देखि आषाढ मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सधारण सभाले आर्थिक वर्ष २०८२/५३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको Bl

Like

0

Views

1

Comments

0

Share

0

Save

Report