Notice Park
Province Public Service Commission, Gandaki Province
Vacancy

वि.नं. ४००२/२०८२-८३ (महिला), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सव-इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना

Summary

, स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सव-इन्जिनियर ३, मिति २०८३/०३/१८ को उम्मेदवार सिफारिस सम्बन्धी सूचना अनुसार स्थायी नियुक्तिका लागि आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको लिकाको कार्यालय, तनहुँ सिफारिस भएका योग्यताक्रम नं. २ का उम्मेदवार ईश्वरी भट्ट (शुक्लाफाँटा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Gandaki Province
Industry
Province
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] पदमा आयोगको आयोगको वि.नं. ४००२/२०८२-८३ (महिला) ।गको सूचना नं. ३४५/२०८२-०८ वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना सूचना नं. १२४/२०८३-०८४, मिति २०८३/०६/०७ , स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सव-इन्जिनियर ३, मिति २०८३/०३/१८ को उम्मेदवार सिफारिस सम्बन्धी सूचना अनुसार स्थायी नियुक्तिका लागि आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको लिकाको कार्यालय, तनहुँ सिफारिस भएका योग्यताक्रम नं. २ का उम्मेदवार ईश्वरी भट्ट (शुक्लाफाँटा नगरपालिका-०७, कञ्चनपुर) ले पदबाट राजीनामा दिई पूर्वाधार विकास कार्यालय बैतडीमा पाँचौं तह, सब- इन्जिनियर पदमा नियुक्ति लिइसकेकोले उक्त रिक्त पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिदिनुहुन भनी सम्बन्धित कार्यालयबाट अनुरोध भइ आएको हुँदा निजलाई सिफारिस सूचीको योग्यताक्रम सूचीबाट हटाई रिक्त हुने पदमा सोही विज्ञापन/सूचनाको वैकल्पिक योग्यताक्रममा रहेका देहायका उम्मेदवारलाई सिफारिस गर्ने गरी मिति २०८३/०६/०७ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि पो सूचना प्रकाशित गरिएको छ | योग्यताक्रमबाट हटाइएका उम्मेदवारको विवरण a omeat रोलनं, Rais नाम ठेगाना बाबु/आमा बाजे सिफारिस कार्यालय २ | ३०९३८२ | १४०९ | datas ‘ero नगरपा नगरपालिका-०७, | नवराज /देवकी | गुमानी ange गरउँपालिका १ _ सिफारिस गरिएका वैकल्पिक उम्मेदवारको विवरण वै यो. मास्टर . उम्मेदवारको नाम की ari Waa oR ठेगाना बाबु/ आमा बाजे सिफारिस कार्यालय १ २६८९३५ | २५०३ | प्रेरणाचन्द मालिकार्जुन गाउँपालिका-७, | धन बहादुर/डम्मरा | मान बहादुर see (रमाकान्त ढकाल) (महेश लामिछाने) (क्रषिराज बाँस्तोला) अधिकृत छैटौं प्रशासकीय अधिकृत उपसचिव

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.