बहवुर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८३
Summary
बहवु र्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८३ प्रस्तावना: बागमती प्रदेश सरकारका मन्त्रालय वा निकाय मातहतबाट सञ्चालित विभिन्न बहवु र्षीय आयोजनाको समचुित व्यवस्थापन गर् न र स्रोतको व्यवस्थापनलाई व्यवहारिक बनाउन आवश्यक भएकोले,खण्ड १०) सङ््खया ११ प्रदेश राजपत्र भाग ३ मिति २०८३।०७।०९ प्रदेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0c9dbbd6-55e7-43d8-9591-614d74550895.pdfPDF · 17 pages · 532 KBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Bagamati Province
- Industry
- Province
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश राजपत्र बागमती प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) हेटौंडा, नेपाल, कार्तकि ०९ गते, २०८३ साल (सङ्ख्या ११ भाग ३ बागमती प्रदेश सरकार आर्थकि मामिला तथा योजना मन्त्रालय हेटौंडा, नेपालको सूचना बहवु र्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८३ प्रस्तावना: बागमती प्रदेश सरकारका मन्त्रालय वा निकाय मातहतबाट सञ्चालित विभिन्न बहवु र्षीय आयोजनाको समचुित व्यवस्थापन गर् न र स्रोतको व्यवस्थापनलाई व्यवहारिक बनाउन आवश्यक भएकोले,खण्ड १०) सङ््खया ११ प्रदेश राजपत्र भाग ३ मिति २०८३।०७।०९ प्रदेश विनियोजन ऐन, २०८3 को दफा ११ को उपदफा (1) ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो मापदण्ड बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भः (१) यस मापदण्डको नाम "बहवु र्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८३" रहेको छ। (२) यो मापदण्ड तरुु न्त प्रारम्भ हनु ेछ। २. परिभाष ाः विषय वा प्रसङ्गले अर्को अर् थ नलागेमा यस मापदण्डमा,- (क) "आयोग" भन्नाले प्रदेश नीति तथा योजना आयोग, बागमती प्रदेशलाई सम्झन ु पर्छ। (ख) "आयोजना" भन्नाले निश्चित उद्दश्े य, लक्ष्य र परिणामका लागि कार्यन्ा वयन गरिने समयसीमा र अनमु ानित लागत खलु ाइएको, पूर्तव यारी सम्पन्न भएका, कार्सय म्पन्न भएपछि सार्जव निक सम्पत्तिमा वृद्धि वा रूपान्तरण हनु े पूर्वाधार, आर्थकि , सामाजिक, स ांस्कृतिक, वातावरणीय वा अन्य विकाससँग सम्बन्धित कार् य वा क्रियाकलापको समूहलाई सम्झन ु पर्छ। (ग) "आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली" भन्नाले आयोजना बैङ्क व्यवस्थापनको लागि आयोगले स्थापना तथा सञ्चालन गरेको प्रदेश 2खण्ड १०) सङ््खया ११ प्रदेश राजपत्र भाग ३ मिति २०८३।०७।०९ आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीलाई सम्झन ु पर्छ। (घ) "प्रदेश गौरवको आयोजना" भन्नाले प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा तोके को आयोजना सम्झन ु पर्छ। (ङ) "बहवु र्षीय आयोजना" भन्नाले एक आर्थकि वर्भष न्दा बढी चार आर्थकि वर्सष म्मको अवधि भएका आयोजना सम्झन ु पर्छ। (च) "मन्त्रालय" भन्नाले बागमती प्रदेश सरकार, आर्थकि मामिला तथा योजना मन्त्रालय सम्झन ु पर्छ। (छ) "मन्त्रालय वा निकाय" भन्नाले बहवु र्षीय आयोजनाको व्यवस्थापन गर्ने बागमती प्रदेश सरकारको विषयगत मन्त्रालय वा निकाय सम्झन ु पर्छ। (ज) "लेखा उत्तरदायी अधिकृत" भन्नाले मन्त्रालय वा निकायमा प्रशासकीय प्रमखु को रुपमा कार्रय त प्रदेश सचिव सम्झन ु पर्छ। (झ) "स्रोत सहमति" भन्नाले आयोजनाको औचित्य, त्रिवर्षीय बजेट, स्रोत उपलब्धता, खर्कच ो आवश्यकता र मध्यमकालीन खर् च संरचना समेतको आधारमा बहवु र्षीय आयोजना 3खण्ड १०) सङ््खया ११ प्रदेश राजपत्र भाग ३ मिति २०८३।०७।०९ कार्यान्वयन गर् न मन्त्रालयले उपलब्ध गराएको स्रोत सहमति सम्झन ु पर्छ। ३. प्रस्ताव पसे गर् ुन पर्नेः (१) बहवु र्षीय आयोजनाको स्रोत सहमतिको लागि मन्त्रालय वा निकायले आवश्यकता, औचित्य र विनियोजित बजेट तथा स्रोत अनमु ान समेतका आधारमा देहायका कागजात तथा विवरण संलग्न गरी कार्तकि पन्ध्र गतेभित्र आयोगमा प्रस्ताव पसे गर् ुन पर्नेछ:- (क) आयोजनाको बहवु र्षीय खरिदको स्रोत सहमति सम्बन्धमा लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित भएको अनसु ूची-१ बमोजिमको फाराम, (ख) बहवु र्षीय आयोजनाको स्रोत सहमति माग गर्दा आवश्यक आधार पूरा गरेको लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित भएको अनसु ूची-२ बमोजिमको चेकलिष्ट, (ग) विद्यमान मध्यमकालीन खर् च संरचनामा उल्लेख भएको सम्बन्धित बजेट उपशीर्कष अन्तर्तग प्रस्तावित आयोजनाको बजेट सहितको विवरण समावशे भएको भनी सम्बन्धित मन्त्रालय वा निकायको लेखा उत्तरदायी 4