प्रतिवादी धन बहादुर बिष्टसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
Summary
fava: प्रतिवादी धन बहादुर बिष्टसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला बझाङ्ग, सुनकुडा माध्यमिक विद्यालय, बझाङका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6de10bbd-ff91-4ffe-9dd5-b16982208dfa.pdfPDF · 1 page · 588 KBOpen
- 86607bc8-9fee-40a7-9429-f549860b0738.pdfPDF · 4 pages · 710 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Court Order
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
6de10bbd-ff91-4ffe-9dd5-b16982208dfa.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं मिति: २०८३।०६।१४ गते। प्रेस विज्ञप्ति fava: प्रतिवादी धन बहादुर बिष्टसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला बझाङ्ग, सुनकुडा माध्यमिक विद्यालय, बझाङका तत्कालीन प्रधानाध्यापक धन बहादुर बिष्ट समेतका प्रतिवादीहरू उपर बित्थडचिर गाउँपालिका, वडा नं. ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तीन तले, बाह्र कोठे भवन निर्माणमा अनियमितता गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू.२६,५४,६८३/१२ (छब्बीस लाख चौवन्न हजार छ सय त्रियासी रुपैयाँ बाह्र पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असूल उपर हुन साथै सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुनसमेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८३।०१।०६ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०६।१४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने
86607bc8-9fee-40a7-9429-f549860b0738.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०८३/०६/१४ गते सर्वेच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको बिवरणः- सि.न प्रतिवादीहरु मुद्दा आयोगको माग दावी तथा विशेष अदालतको The विशेष अदालतको फैसला र् आधार् | आयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु प्रतिवादीहरु सार्वजनिक | आयोगको माग दावी फैसलाः «जिल्ला बझाङ्ग, बित्थडचिर गाउँपालिका, वडा नं. ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तीन तले, बाह्र कोठे सुनकुडा सम्पत्तिको «प्रतिवादीहरु रमेश बहादुर अधिकारी, धन बहादुर विष्ट र | प्रतिवादीहरुलाई सफाई दिने गरी भएको | भवन निर्माणका लागि अल सोलुसन इन्जिनिरियङ्ग कन्सल्टेन्सी एण्ड कन्ट्रक्सन प्रा.लि., चैनपुर, बझाङ्ग र माध्यमिक हिनामिना, | हर्क बहादुर विष्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को | फैसला। सुनकुडा माध्यमिक विद्यालय, बझाङबीच भौतिक संरचनाहरूको gee डिजाईन इस्टिमेट गर्न मिति विद्यालय, हानिनोक्सा | दफा १७ बमोजिमको कसूरमा विगो | बिशेष अदालतले फैसला गर्दा लिएका २०७४।१२।०४ को सम्झौता अनुसार रु. ३,५५,५१,४८२/७५ (तीन करोड पचपन्न लाख एकाउन्न बझाङका नी गरी | रु.२६,५४,६८३/१२ (छब्बीस लाख चौवन्न हजार छ | आधारहरुः हजार चार सय बयासी रुपैँया पचहत्तर पैसा) रकमको लागत अनुमान तयार गरेको देखिन्छ। उक्त तत्कालीन भ्रष्टाचार सय त्रियासी रुपैयाँ are पैसा) कायम गरी सोही ऐनको निर्मित भवनको गुणस्तरमा प्रश्न नउठाई | विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको प्रधानाध्यापक | गरेको । दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ | सन्तोषजनक रहेको भनि उल्लेख गरिएको मिति २०७५।११।१९ को बैठकले विद्यालयको नमूना कार्यक्रमको लागि गाउँपालिकाको खातामा निकासा धन बहादुर को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण | देखिएको । भएको रकम विद्यालयको खातामा पेश्की स्वरुप निकासा गर्नको लागि माग गर्ने, नयाँ भवन निर्माण गर्नका बिष्ट समेत ५ ऐन, २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा «भवन निर्माणमा खर्च भएको जम्मा | लागि विद्यालय व्यवस्थापन समितिलाईनै निर्माण समितिको जिम्मा दिने र उक्त भवन निर्माणका लागि जना मुन (१) को देहाय (ङ) बमोजिम कैद र भ्रष्टाचार निवारण | रु.३,१२,९१,७४४/- का सम्बन्धमा | बित्थडचिर गाउँपालिकाको ईन्जिनियरको प्राविधिक सहयोग लिई कार्य शुरु गर्ने भनी निर्णय भएको देखिन्छ। (०८२-०३- ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम | सामाजिक लेखा परीक्षण तथा सार्वजनिक | उक्त विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०७५।१२।१४ को बैठकले बित्थडचिर ००८६) बिगो बमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा | सुनुवाइ समेतबाट प्रस्ताव पारित भई गाउँपालिकाको खातामा निकासा भएको सुनकुडा नमूना माध्यमिक विद्यालयको रकम रु.१,५०,००,०००।- फैसला मिति १७ बमोजिम उल्लिखित प्रतिवादीहरुबाट बिगो अनुमोदन समेत भएको भन्ने आरोपपत्रबाटै | (एक करोड पचास लाख रुपैंया) मध्ये ६५% ले हुन आउने रकम रु.९७,५०,०००। - (सन्तानब्बे लाख 2053/04 रु.२६,५४,६८३/१२ (छब्बीस लाख चौवन्न हजार छ | Barer! पचास हजार रुपैँया) निर्माणमा, २५% ले हुन आउने रकम रु. ३७,५०,०००। (सैतिस लाख पचास हजार yon सय त्रियासी रुपैयाँ बाह पैसा) असूल उपर हुन,साथै निज , Electrical cost र Cost of 1005 का | रुपैंया) शैक्षिक पक्षमा र १०१ ले हुन आउने रकम रु.१५,००,०००। -(पन्ध्र लाख रुपैंया) व्यवस्थापनमा प्रतिवादीहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदावी लिईएको छ। «प्रतिवादी रमेशबहादुर विष्टलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसूरमा बिगो रु.२०,०१,७७९/१२ (बीस लाख एक हजार सात सय उनासी रुपैयाँ बाह्र पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम निज प्रतिवादी रमेश बहादुर बिष्टबाट बिगो रू.२०,०१,७७९/१२ (बीस लाख एक हजार सात सय उनासी रुपैयाँ बाह्र पैसा) असूल उपर हुन, साथै निज प्रतिवादीलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुनसमेत मागदावी लिईएको छ। हकमा स्थलगत नापजाँच गर्न सम्भव नरहेको भनी सोही सामाजिक लेखा परीक्षणलाई आधार बनाई आरोपदाबी लिइएको समेतको तथ्यगत अवस्थाबाट सुनकुडा माध्यमिक विद्यालयको नमुना भवन निर्माणका क्रममा प्रतिवादीहरुले बढी खर्च देखाई लापरवाही वा बदनियत गरी सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी गरे गराएको भन्ने अबस्था वस्तुनिष्ठ आधार प्रमाणबाट ae हुन सकेको नदेखिएको | खर्च गर्ने भनी निर्णय समेत भएको देखिन्छ। विद्यालय व्यवस्थापन समितिको मुल भुमिका विद्यालयको सञ्चालन, रेखदेख निरिक्षण तथा व्यवस्थापन रहेको देखिन्छ। विद्यालय भवन निर्माण जस्तो सार्वजनिक निर्माणको प्राविधिक विषयमा प्रचलित सार्वजनिक खरिद ऐन नियम अनुसारको कानूनी प्रक्रियाहरुको अनिवार्य पालना गरी बोलपत्र मार्फत निर्माण गर्नु पर्नेमा यि प्रतिवादीहरुले जानी जानी बदनियतपुर्वक विद्यालय व्यवस्थापन समिति मार्फत भवन निर्माण गर्ने गरि बित्थडचिर गाउँपालिका (पहिलो पक्ष) र सुनकुडा माध्यमिक विद्यालय (दोस्रो पक्ष) बीच "नेपाल सरकार, शिक्षा विकास तथा प्रविधि मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठीमी, भक्तपुरद्वारा प्रकाशित कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व.२०७५/०७६ को क्रियाकलाप नं. २-१५-११-७८४ बमोजिमको क्रियाकलापको मापदण्डमा रही विद्यालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने छ" भनी सम्झौता भई निर्माण कार्य गरेको देखिँदा देखिदै उक्त वदनियतपूर्ण कार्यको विवेचना नगरि प्रतिवादीहरुलाई आरोप दावीवाट सफाई हुने ठहर गरि भएको फैसला तरुटीपुर्ण देखिदा वदर भागी छ। |. उक्त सुनकुडा नमूना माध्यमिक विद्यालय कार्यक्रमको लागी बित्थडचिर गाउँपालिकाको गो.भौ.नं. १६, मिति २०७७।०४।०१ को संकेत/ उपशीर्षक नंम्बर ३१११२ बाट विगत आर्थिक वर्षको पेश्की रकम रु. १,५०,००,०००।-(एक करोड पचास लाख रुपैँया) र संकेत/उपशीर्षक नम्बर ३११६१ बाट विगत आर्थिक वर्षको पेश्की रकम रु. १,५८,०३,०००।-(एक करोड अन्ठाउन्न लाख तीन हजार रुपैंया) गरी जम्मा रु. ३,०८,०३,०००।-(तीन करोड आठ लाख तीन हजार रुपैंया) रकम विद्यालयको नाममा पेश्की दिएको देखिन्छ। सुनकुडा माध्यमिक विद्यालयको नविल बैकमा रहेको खाता नं. ७००१०१७५०००२० मा ०१ अप्रिल २०१९ (२०७५/१२/१८। मा रु.४७,५०,०००।-(सड्चालिस लाख पचास हजार रुपैंया), ०९ AME २०१९ (२०७६।०४।२६) मा रु. १,०२,५०,०००।- (एक करोड दुई "लाख पचास हजार रुपैंया) (बित्थडचिर गाउँपालिकाको गो.भौ.नं. ve, मिति २०७६।०३।३० बाट निकासा) र १६ जुलाई २०२० (२०७७।०४।०१) मा रु. १,५८,०३,०००।- (एक करोड अन्ठाउन्न लाख तीन हजार रुपैँया) गरी जम्मा रु. 3,05,03,0001- (तीन करोड आठ लाख तीन हजार रुपैंया) रकम जम्मा भएको बैक «प्रतिवादी किरण भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा बिगो रु.२०,०१,७७९/१२ (बीस लाख एक हजार सात सय उनासी रुपैयाँ बाह्र पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम निज प्रतिवादीबाट बिगो रु.२०,०१,७७९/१२ (बीस लाख एक हजार सात सय उनासी रुपैयाँ ae पैसा) असूल उपर हुन, साथै प्रतिवादीलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदावी लिई आरोप पत्र दायर भएको देखिन्छ। स्टेटमेन्टमा देखिन्छ। उपरोक्त अनुसार पहिलो पटक पेश्की दिई सकेपछि दोस्रो पटक पेश्की दिँदा पहिलो पटक दिएको पेश्की फछ्यौंट गरी अर्थात् उक्त रकम बराबरको काम भए नभएको भन्ने सम्बन्धमा बिल भर्पाई सहितको प्राबिधिक प्रतिबेदन हेरी पहिलो पेश्की फछ्यौंट गरी दोस्रो पेश्की र दोस्रो पेश्की wore गरेपछि मात्र तेस्रो पेश्की दिनु पर्नेमा सो नहेरी पटक पटक पेश्की लिए दिएबाट प्रतिवादीहरुले गैरकानूनी लाभ लिने दिने उद्देश्यले जानी बुझी पेश्की लिए दिएको तथ्य देखिदा देखिदै उक्त भ्रष्टाचारजन्य Mala fide तणावणल को वेवास्ता गरि प्रतिवादीहरुलाई सफाई हुने ठहर गरि भएको फैसला तुटीपुर्ण देखिदा बदर भागी छ। « सुनकुडा माध्यमिक विद्यालयको तिन तले बाह्र कोठे नमूना विद्यालय भवन निर्माणमा आ.व. २०७५/०७६ मा रु.४९,८८,२३०।- (उनान्पचास लाख अठासी हजार दुईसय तीस रुपैंया), आ.व. २०७६/०७७ मा रु.६६,७२,३५१ ।-“छ्रैसट्टीलाख बहत्तर हजार तीन सय एकाउन्न रुपैंया। र आ.व. २०७७/०७६ मा रु.१,९६,३१,१६४।-(एक करोड GIT लाख एकतीस हजार एकसय चौसट्टी रुपैंया) गरी कूल रु.३,१२,९१,७४४।-- (तीन करोड बाह्र लाख एकानब्बे हजार सात सय चवालीस रुपैँया) रकम खर्च भएको भन्ने बेहोराको मिति २०७८।०३ । २५ को सामाजिक लेखा परीक्षण समिति, मिति २०७८।०३।२६ को विद्यालय व्यवस्थापन समिति र मिति २०७८।०३।२६ को सार्वजनिक सुनुवाईबाट प्रस्ताव पारित/अनुमोदित गरिएको कागजबाट देखिन्छ। बित्थडचिर गाउँपालिकाका सब ईन्जिनियर किरण भण्डारीले मिति २०७८।०३। २७ मा तयार गरेको सुनकुडा माध्यमिक विद्यालय, बित्थडचिर, बझाङको भवन निर्माण सम्बन्धी अन्तिम बिल निम्न तालिका नं. १ बमोजिम तयार गरेको देखिन्छ। [ S.No. | DESCRIPTION OF WORKS THIS BILL AMOUNT (NRs.) | REMARKS A TOTAL COST OF CIVIL WORKS 2,77,72,285.56 | ६ | TOTAL COST OF ELECTRICAL WORK 8,33,168.57 ८. TOTAL COST OF BENCH DESK CHAIR 508 SET | 17,77,426.28 | ० | TOTAL Cost OF TOOLS 4,30,470.43 GRAND TOTAL 3,08,13,350.84 « उक्त अन्तिम बिलमा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी र विद्यालयका प्रधानाध्यापक धन बहादुर विष्ट समेतले हस्ताक्षर गरी प्रमाणित गरेको देखिन्छ। सुनकुडा माध्यमिक विद्यालयको च.नं. १२०, मिति २०७८।११।१३ को पेश्की रकम Hele गरिदिने बारेको पत्रबाट विद्यालयको नमूना भवन अन्तर्गत ३ तले १२ कोठे भवन निर्माण लगायत शैक्षिक तथा व्यवस्थापन सहित आ.व. २०७५/०७६, २०७६/०७७, २०७७/०७६ मा जम्मा रु.३,०८,००,०००।- (तीन करोड आठ लाख रुपैँया) निकासा भई आएको रकमको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सकेको हुँदा उक्त रकमको पेश्की onic गरि दिनु हुन भन्ने बेहोराको पत्र बित्थडचिर गाउँपालिकामा पेश गरेको देखिएको र बित्थडचिर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बझाङले मिति २०७८।११।२३ को गो.भौ.नं.१९ बाट गत आ.व. को सुनकुडा नमूना विद्यालयको रु.३,०८,०३,०००।-(तीन करोड आठ लाख तिन हजार रुपैयाँ) पेश्की रकम Haale गरिएको भन्ने बेहोरा उल्लेख भएको देखिन्छ। उक्त विद्यालय निर्माणमा प्रधानाध्यापक धनवहादुर विष्ट तथा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेतले विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकम हिनामिना गरेकोको भन्ने समेत बेहोराको उजुरी निवेदनको अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा दर्ता नं. ४५४३, मिति २०८२।०१। २४ मा दर्ता कायम भएको इन्जिनियर सुलभ न्यौपाने समेतले पेश गरेको स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनमा जिल्ला बझाङ, बित्थडचिर