बालहेल्पलाइन (१०९६) सञ्चालन गरिरहेका संस्थाहरुलाई प्रस्ताव आह्वान सम्बन्धी सूचना
Summary
यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको बालविवाह एवं श्रममा संलग्न तथा सडक बालबालिका खोजी, उद्धार, पुनर्स्थापना तथा पुनर्मिलनका लागि मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेको बाल हेल्पलाइन (१०९८) सञ्चालन सहयोग कार्यक्रम सञ्चालन गर्न/गराउन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 89aed874-04ef-49d9-892d-518fcbdd24f7.pdfPDF · 1 page · 361 KBOpen
Key details
- Organization
- Ministry of Social Development Hetauda, Bagamati Province
- Industry
- Province
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, हेटौंडा (सामाजिक क्षेत्र) बालहेल्पलाइन (१०९६) सञ्चालन गरिरहेका संस्थाहरुलाई प्रस्ताव आह्वान सम्बन्धी सूचना दोस्रो पटक सूचना प्रकाशन मितिः २०८३।०६। २२ यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको बालविवाह एवं श्रममा संलग्न तथा सडक बालबालिका खोजी, उद्धार, पुनर्स्थापना तथा पुनर्मिलनका लागि मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेको बाल हेल्पलाइन (१०९८) सञ्चालन सहयोग कार्यक्रम सञ्चालन गर्न/गराउन संघसंस्थाहरु छनौट गर्नुपर्ने भएकोले प्रदेश भित्रका मकवानपुर,चितवन,काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेका बालहेल्पलाइन सञ्चालन गरिरहेका संस्थाहरुले आजको मितिले ७(सात) दिन भित्र (२०८३ असोज २८ गतेसम्म) कार्यालय समयभित्र मन्त्रालयको इमेलः [email protected] मा वा मन्त्रालयमा संलग्न बमोजिमको ढाँचामा प्रस्ताव पठाउनु हुन सम्बन्धित सबै बालहेल्पलाइन सञ्चालन गरिरहेका संस्थाहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। रामचन्द्र पिट शाखा अधिकृत