आमाबाबुबिहिन बालबालिकाहरुकाे विवरण उपलब्ध गराइदिने सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित आमाबाबुविहिन बालबालबालिकाहरुका लागि आवासीय सुविधा सहित निःशुल्क विद्यालय शिक्षाको व्यवस्था गर्ने सम्बन्धमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ab97817b-ddd2-4dc6-b606-4706cfe205df.pdfPDF · 1 page · 367 KBOpen
Key details
- Organization
- Ministry of Social Development Hetauda, Bagamati Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= प्रदेश सरकार , स्वास्थ्य तथा समाजिक विकास मन्त्रालय ee 2. हेटौंडा, नेपाल पत्र सङ्ख्या: २०८३/०८४ चलानी नम्बरः EQ मिति : २०८३।०६।०६ ने.सं. ११४६ जंलाथ्व एकादशी विषय: आमाबाबुविहिन बालबालिकाहरुको विवरण उपलब्ध गराइदिने सम्बन्धमा | श्री ११९ वटै स्थानीय तह, बागमती प्रदेश । प्रस्तुत विषयमा मिति २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित आमाबाबुविहिन बालबालबालिकाहरुका लागि आवासीय सुविधा सहित निःशुल्क विद्यालय शिक्षाको व्यवस्था गर्ने सम्बन्धमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट