दशौं राष्ट्रिय खेलकुद छनोट, बन्द प्रशिक्षण तथा सहभागिता सम्बन्धी कार्यविधि, २०८३
Summary
“प्रस्तावना: दशौं राष्ट्रिय खेलकुद, २०८३ मा प्रदेशबाट खेलाडीको छनोट, बन्द प्रशिक्षण सञ्चालन तथा सहभागितालाई व्यवस्थित र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, प्रदेश बिनियोजन ऐन, २०८३ को दफा ११ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि बनाएको छ। ; ; परिच्छेद- १ १ प्रारम्भिक १.…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 25d6dbc0-3ba9-4d64-9b90-b2334efe1fb7.pdfPDF · 15 pages · 8.1 MBOpen
Key details
- Organization
- Ministry of Social Development Hetauda, Bagamati Province
- Industry
- Province
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a) - दशौं राष्ट्रिय खेलकुद छनोट, बन्द प्रशिक्षण तथा सहभागिता सम्बन्धी कार्यविधि, २०८३ । बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौंडा दशौं राष्ट्रिय खेलकुद छनोट, बन्द प्रशिक्षण dar सहभागिता सम्बन्धी कार्यविधि, २०८३ “प्रस्तावना: दशौं राष्ट्रिय खेलकुद, २०८३ मा प्रदेशबाट खेलाडीको छनोट, बन्द प्रशिक्षण सञ्चालन तथा सहभागितालाई व्यवस्थित र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, प्रदेश बिनियोजन ऐन, २०८३ को दफा ११ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि बनाएको छ। ; ; परिच्छेद- १ १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "दशौं राष्ट्रिय खेलकुद छनोट, वन्द प्रशिक्षण तथा सहभागिता सम्बन्धी कार्यविधि, २०८३" रहेको छ। (२) यो कार्यविधि स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) "ऐन" भन्नाले प्रदेश खेलकुद विकास ऐन, २०७५ सम्झनु पर्छ। (ख) "छनोट" भन्नाले खेलाडीको जिल्लास्तरबाट छनोट हुँदै प्रदेशबाट हुने छनोट तथा सिधै: (खुला) प्रदेश छनोट प्रतियोगितालाई सम्झनु पर्छ। (ग) "नियमावली" भन्नाले प्रदेश खेलकुद विकास नियमावली, २०७६ सम्झनु पर्छ। "परिषद्" भन्नाले प्रदेश खेलकुद विकास परिषद् सम्झनु पर्छ। "प्रदेश खेलाडी छनोट तर्थौं व्यवस्थापन समिति" भन्नाले कार्यविधिको दफा ११ बमोजिम गठन भएको समिति सम्झनु पर्छ। "प्रदेश" भन्नाले बागमती प्रदेश सम्झनु पर्छ। "प्रशिक्षक" भन्नाले विभिन्न खेलका खेलाडीलाई प्रशिक्षण गर्न खटाएको व्यक्ति सम्झनु पर्छ। "प्राविधिक उपसमिति" भन्नाले कार्यविधिको, दफा १४ बमोजिम गठन भएको (a (F (च (छ) जज उपसमिति सम्झनु पर्छ। ) "बन्द प्रशिक्षण" भन्नाले प्रदेश छनोटमा परेका खेलाडीलाई परिषद्को खर्चमा प्रतियोगितामा सहभागी हुनुभन्दा अगाडिसम्म प्रदान गरिने प्रशिक्षण, प्रोत्साहन कक्षा, शारीरिक तन्दुरूस्ती तथा रिफ्रेसमेन्ट कार्यक्रमलाई सम्झनु पर्छ। 6 (ज) "मन्त्रालय" भन्नाले खेलकुद सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। a awl 6 | A 71 (a) भन्नाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ लाई "राष्ट्रिय खेलकुद प्रतियोगिता" सम्झनुपर्छ । (छ। "व्यवस्थापक" भन्नाले राष्ट्रिय खेलमा सहभागिता हुने विभिन्न खेलका विधागत कार्यक्षेत्रगत व्यवस्थापन गर्न परिषदले खटाएको पदाधिकारी सम्झनु पर्छ। (डो "सदस्य" भन्नाले परिषद्को सदस्यलाई सम्झनु TE! (ढ। "सदस्य-सचिव भन्नाले परिषद्को सदस्यः सचिवलाई सम्झनु पर्छ । (ण। "सहभागिता भन्नाले दशौं राष्ट्रिय खेलकुदका लागि छनोट सहभागिता र बन्द प्रशिक्षण कार्यक्रममा समावेश भएको सहभागी सम्झनु पर्छ। दै परिच्छेद-२ ; उद्देश्य उद्देशयः यस कार्यविधिका उद्देश्य देहाय बमोजिम रहेका Gt (क। राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशको सहभागितालाई व्यवस्थित र प्रभावकारी बनाउनु, राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको छनोट गर्दा स्वतन्त्र, निष्पक्ष र क्षमताको आधारमा त्रुटि रहित खेलाडी छनोट गु (ग। राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सम्मानजनक र उत्कष्ट प्रदर्शन गर्ने गरी खेलाडी छनोट गर्नु, (घ। राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको तर्फबाट सहभागिता जनाउँदा त्रुटि रहित व्यवस्थापन गर्नु, ,ङ) राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई समन्वय, TACT र हौसला प्रदान गर्दै उच्च मनोबलका साथ age मैदानमा सहभागी गराउने गरी आवश्यक वाताबरण तयार गर्नु । ५ परिच्छेद-२ खेल तथा खेलाडी छनोट र प्रतियोगिताको स्वरुप तथा खेलाडी छनोट र प्रतियोगिताको स्वरुप ४, छुनोट प्रतियोगिताको स्वरुप: खेल तथा खेलाडी छनोटको स्वरुप देहाय बमोजिम हुनेछः- जिल्लास्तरीय प्रतिस्पर्धामा कराते, तेक्वान्दो, wean, उसु, आईटिएफ तेक्वान्दो, aa, टेबल टेनिस, फुलकन्टयाक्ट क्रराते, बुद्धिचाल, फुटबल, भलिबल र छनोटका लागि जिल्लालाई ब्याडमिन्टन गरी बाह खेलमा जिल्ला हुदै प्रदेशस्तरीय खेलाडी कोटा निर्धारण गरी छनोट गरिनेछ। J bh AO । 0 ¢\ 4% 4 २ Q he \ at २ / a“ a “ (ख। खुलाबाट प्रदेशस्तरीय छनोट प्रतियोगितामा तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता- “ २०५३ मा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका खेलाडी, राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक प्राप्त खेलाडी, सम्बन्धित खेल संघले आर्थिक वर्ष ०८३/८४ मा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा स्वर्ण/रजत पदक प्राप्त खेलाडी, सम्बन्धित खेल संघले प्रतिभावान खेलाडी पहिचान गरी सिफारिस गरेका खेलाडी, राष्ट्रपति रनिङ शिल्ड-२०८३ मा स्वर्ण पदक विजेता खेलाडी तथा विभागीय टिमको .. करार सम्झौता अन्त्य गरी आएका खेलाडी बीचमा प्रतिस्पर्धी गराई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलको लागि सिधै छनोट गर्न सकिनेछ | (ग) खण्ड (क) मा जुनसुकै कुरा उल्लेख भएपनि समय र परिस्थितिलाई मध्यनजर गरी खण्ड (ख) बमोजिम खुलाबाट प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट खेलाडी छनोट गर्न सकिनेछ । ५. जिल्ला प्रतियोगिता: (१) जिल्लामा - आयोजना हुने खेलको सञ्चालन तथा व्यबस्थापन सम्बन्धित जिल्ला खेलकुद विकास समितिबाट हुनेछ | (२) जिल्लास्तरमा प्रतियोगिता सञ्चालन गर्दा सम्बन्धित जिल्लाको परिषद् सदस्यसँग आवश्यक समन्वय गरी कार्य गर्नु पर्नेछ । या (३) जिल्ला प्रतियोगिता सञ्चालनार्थ खेल संख्या र खेलाडी सहभागिताको आधारमा परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिताको शीर्षकबाट जिल्ला खेलकुद विकास समितिमा रकम उपलब्ध गराउने छ। जिल्ला छनोटका क्रममा बजेट अपुग भएमा जिल्ला खेलकुद विकास समितिले अतिरिक्त क्रियाकलाप ५. अन्तर्गत उपलब्ध गराएको बजेटबाट समेत प्रतियोगिता सञ्चालन गर्न सक्नेछन्। ig (४) उपदफा (३) बमोजिमको अनुदान रकम जिल्ला खेलकुद बिकास समितिले देहायका विषयमा मापदण्डभित्र रही खर्च गर्नु Tg: (क) खेल सामग्री, (ख) खेल मैदान मर्मत तथा भाडा, (ग) निर्णायक तथा अफिसियल भत्ता, (a) खेल पोसाक, © (ङ) बन्द प्रशिक्षण, a) चिया/खाजा/याहायात, (3) खाजा तथा अतिथि सत्कार, (ज) बैठक भत्ता, मसलन्द, सञ्चार, इन्धन । “कै ४ १ क... \