Notice Park
Nepal Police
Others

प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना

Summary

यस कोषको नाममा बिभिन्न बैंकहरुमा रहेको साधारण तर्फको रकम USD 11,00,000.00 (अमेरिकी डलरः एघार लाख) मात्र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंक तथा वित्तिय संस्थामा एक वर्षे मुद्दती निक्षेपमा नविकरण तथा लगानी गर्न इच्छुक भएकोले उक्त बैंक तथा वित्तिय संस्थाहरुबाट आफुले लिन चाहेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Police
Industry
Army/police
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

यस कोषको नाममा बिभिन्न बैंकहरुमा रहेको साधारण तर्फको रकम USD 11,00,000.00 (अमेरिकी डलरः एघार लाख) मात्र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंक तथा वित्तिय संस्थामा एक वर्षे मुद्दती निक्षेपमा नविकरण तथा लगानी गर्न इच्छुक भएकोले उक्त बैंक तथा वित्तिय संस्थाहरुबाट आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधी उल्लेख गरी मिति २०८३/०६/०६ गते कार्यालय समयभित्र सिलवन्दी प्रस्ताव बुझाउन आब्हान गरिएको छ। विस्तृत विवरण नेपाल प्रहरीको Website; www.nepalpolice.gov.np मा उपलन्ध रहेको व्यहोरा अनुरोध | Ay. c ७ _ Pecare महाशाखा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौं ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report