गहुँको बिउ उत्पादन गर्ने सम्बन्धी प्रस्ताव आव्हानको सूचना ।

Summary
प्रस्ताव आव्डान सम्बन्धी स्रूचना !!! राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुर र पाणिनी गाउँपालिका, अर्घाखाँची बीच सम्झौता भई आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत "जलबायु अनुकुलित खाद्यबाली प्रदर्शन तुथा प्रवर्द्धन कार्यक्रम" संचालन गर्नु पर्ने भएकाले गहुँको बीउ उत्पादन गर्न इच्छुक कृषि फर्म, कृषक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7555ce9b-43b8-4738-becd-2c764519d49c.jpegJPEG · 662×910 · 81 KBOpen
Key details
- Organization
- Panini Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
8 पाणिनी गाउँपालिका =< Ru icipality दुर्गाफाँट, अर्घाखाँची Durgaphant, गाउँ कार्यालय Anghakhanchi Office of the’ 1 Executive लुम्बिनी प्रदेश, नेपाल प. स..९ल 7३._ २०८३/०८४ tinge Lumbini Province, Nepal str Ref. No. Pete et मितिः-२०८३/०६/०६ वि ति रि Ter, प्रस्ताव आव्डान सम्बन्धी स्रूचना !!! राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुर र पाणिनी गाउँपालिका, अर्घाखाँची बीच सम्झौता भई आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत "जलबायु अनुकुलित खाद्यबाली प्रदर्शन तुथा प्रवर्द्धन कार्यक्रम" संचालन गर्नु पर्ने भएकाले गहुँको बीउ उत्पादन गर्न इच्छुक कृषि फर्म, कृषक समूह, कृषि वा बहुउद्देश्यीय सहकारीहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन अर्थात २०८३/०६/२० गते सम्म आवश्यक कागजात सहित कार्यालय समय भित्र निवेदन दर्ता गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। साधै रित नपुर्याई आएका वा म्याद नाघि प्राप्त हुने आएका निवेदनहरु छनोटको लागि समावेश नहुने बेहोरा जानकारी गराईन्छ । तपसिल | कम बाली स्विकृत बजेटर | | फल अनुदान प्रतिशतर कै. वस्तु क्षेत्रफल अधिकतम सिमा १ | जलवायु अनुकुलित 3 रू - ११ | कम्तिमा १०० रोपनि | गहुँको मूल बीउ, जैविक | बीउ प्रमाजिकर खाद्यवाली प्रदर्शन भेरिगंगा र | लाख २० हजार | सीचित क्षेत्र भएको | मल, जैविक विषादी, प्रविधि | पक्रिया स्वयम् च्या प्रवर्दन जिंक-१ क्लस्टरमा बिज | प्रसार तथा सेवामा १००% wee । कार्यक्रम (गहुँ) क्षेत्रफल. ८५० | उत्पादन गर्नुपर्ने अनुदान हेक्टर नोटः ५० हे, को लागि ६००० के.जी, गहुँको मूल बीउ डेसिस मार्फत खरिद गरि किसानलाई प्रदान गरिने छ । आवश्यक कागजातहरु: 2 प्रस्ताव सहितको निवेदन ढाँचा । D> नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि । > कृषि फर्म, कृषक समूह, सहकारी नवीकरण गरिएको दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्रको प्रतिलिपि। D आ.व २०८२/०८३ को कररुक्ता प्रमाण पत्रको प्रतिलिपि । 2 समूह/सहकारीको हकमा कार्यक्रम माग सम्बन्धमा (व्यक्तिगत जग्गाको क्षेत्रफल खुलाई) निर्णयको प्रतिलिपि । > जगा घनि प्रमाणपत्रको प्रतिलिपि वा लिजमा लिएको हकमा कम्तिमा ५ वर्ष करार सम्झौता पत्र । ० खु Yor पौडेल तुल्सिराम न्यौपाने कृषि विकास अधिकृत नि. ——