प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धी सार्वजनिक सूचना ।

Files
- 73307fc7-42d5-4191-82af-39e0b3298ad0.jpegJPEG · 662×910 · 92 KBOpen
Key details
- Organization
- Panini Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gat पाणिनी गाउँपाल्तिका & W744.QGC Panini Rural Municipality जाट, ania es गाउँ कार्यपलिकाको कार्यालय Ourgaphant, Arghakhanch a. /Letter No: 0&Z/oe¥ Office of the Rural Municipal Executive लुम्बिली प्रदेश, नेपाल a पी क No: — Pg a .0 Landi Proms: Pe सिकार क Prate, woe ee परेछ, प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धी सार्वजनिक सूचना | (प्रकाशन मितिः २०८३/०६/१३) लुम्बिनी प्रदेश, अर्घाखाँची जिल्ला, पाणिनी गाउँपालिकाद्वारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ। a १. पाणिनी गाउँपालिका(अर्घाखाँची) र सन्धिखर्क नगरपालिका तथाछत्रदेव | पाणिनी गाउँपालिका गाउँपालिका(अर्घाखाँची) बिचमा रहेको बाँगी खोला/सौर्य खोला, पाणिनी | aera. २ र ८ क्षेत्र गाउँपालिकार छत्रकोट गाउँपालिका(गुल्मी) बिचमा रहेको सौर्य खोला र वाग्ले खोला किनारबाट दिगो र वातावरण मैत्री रुपले ढुङ्गा, गिट्टी, वालुवा, (नदीजन्य पदार्थ) उत्खनन् तथा संकलन गर्ने कार्यको प्रारम्भिक ॥ वातावरणीय अध्ययन गर्ने । a माथि उल्लेखित प्रस्तावको वातावरणीय अध्ययन- प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको जैविक तथा पारिस्थितिकीय, प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली;'सामाजिक तथा आर्थिक्र प्रणाली र:धार्मिक तथा सांस्कृतिक 'प्रणालीहरु बीच_के कस्तो सकारात्मक/नकारात्मक प्रभाव पर्दछ भनी यकिन गर्न पाणिनी गाउँपालिका:भित्रका विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला“ व्यक्ति वा. संस्थाको रायसुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन-भएको मितिले ७ (सात) दिन भित्र,देहायमा उल्लिखित ठेगानामा आई पुगे गरी लिखित राय सुझाव उपलब्ध गराईदिनुहुन अनुरोध गरीन्छ । देहायः » पत्राचार; पाणिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, दुर्गाफाँट अर्घाखाँची | * Email: [email protected], [email protected] (सुवर्ण खनाल) प्रमुख प्रशासकीय अधिकृत पा प्याणिनी र दुवासा क्रषिको पहिचान, समृद्ध पाणिनी हाम्रो अभियाः