Notice Park
Panini Rural Municipality
Tender/Bids

शिलबन्दी दरभाउपत्र आह्वानसम्बन्धी सूचना ।

शिलबन्दी दरभाउपत्र आह्वानसम्बन्धी सूचना ।

Summary

१. पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफौँट, अर्घाखाँचीले निम्न कार्यहरूका लागि योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी दरभाउपत्र (हार्ड कपी मात्र) आह्वान गर्दछ । २. इच्छुक तथा योग्य बोलपत्रदाताहरूले निवेदन, कम्पनी/फर्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि र बोलपत्र दस्तुरवापत फिर्ता नहुने गरी रु. १,०००.०० (एक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Panini Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पाणिनी गाउँपालिका , छड हि Panini Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय ey Office of the Reeecinl Executive ना gaphant, Arghakhanchi पत्र USA Letter No.: २०८३/०८४ Pet Ss लुम्बिनी प्रदेश, नेपाल चलानी नं.२८1190.: — Pate. «> Lumbini Province, Nepal jC ee शिलबन्दी दरभाउपत्र आह्वानसम्बन्धी सूचना । सूचना नं. ०२/०६८३-८४ प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२२ (8" October 2026) १. पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफौँट, अर्घाखाँचीले निम्न कार्यहरूका लागि योग्य बोलपत्रदाताहरूबाट सिलबन्दी दरभाउपत्र (हार्ड कपी मात्र) आह्वान गर्दछ । २. इच्छुक तथा योग्य बोलपत्रदाताहरूले निवेदन, कम्पनी/फर्म दर्ता प्रमाण-पत्रको प्रतिलिपि र बोलपत्र दस्तुरवापत फिर्ता नहुने गरी रु. १,०००.०० (एक हजार मात्र) यस क्रार्यालयमा_ बुझाएको रसिद संलग्न गरी निवेदन पेस गरेपश्चात्‌ बोलपत्रसम्बन्धी कागजात ate wt तोकिएको समयसीमाभित्र सिलबन्दी हार्ड'कपी वोलपत्र बुझाउन सकिनेछ | Sarat नाम र ठेक्का नम्बर तल उल्लेख गरिएको छ । साथै यसको विस्तृत बिवरण बोलपवसम्बन्धी कागजातमा उल्लेख गरिएको छ। [खिर । [1 | PRwscxcindsi020833 जिमाममागमकनक [a 12000 । (Bid Validity/Bid Security Validity For All Contract 1D:- 45/75 days) | For Parchasing Bid Document | Global IME Bank Lid. | Pant Rural Manisipaliy |”Ga.t Aun Rajshyo Khao" Ga 5.1 pparautKhata Panini oe ३, बोलपत्र प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र हालसम्मका संशोधनसहितका मानक बोलपत्र कागजात (Standard Bidding Documents) अनुसार हुनेछ। ४. इच्छुक“ योग्य बोलपत्रदाताहरूले थप जानकारीका लागि पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफौँट, अर्घाखाँची (सम्पर्क नं: ९८४५१९९६११, इमेलः ito.paninimun@gniail\com) a सम्पर्क गर्न सक्नेछन्‌। ५, बोलपक्रपाणिनी गाउँपालिकाको arate, siete, अर्घाखाँचीमा स्वयम्‌ उपस्थित भई (Hard Copy) बुझाउनुपर्नेछ। ६. बोलपत्र माथि उल्लिखित तोकिएको मिति र समयभित्र वा सोभन्दा अगावै पाणिनी गाउँप्रालिकाको- कार्यालय; दुर्गाफाँट, अर्घाखाँचीमा दर्ता भइसक्नुपर्नेछ। म्याद नाघी प्राप्त भएका बोलपत्रहरू अस्वीकृत गरिनेछ। ७. बोलपत्रदाताहरूले बोलपत्र सम्बन्धी कागजातको 1814 को व्यवस्था अनुसार अनिवार्य कागजातहरू र बोलपत्र TA (Letter of Bid) एउटै खाममा सिलबन्दी लाहाछाप लगाइ पेश गर्नुपर्नेछ | ६. बोलपत्र खरिद गर्ने वा पेश गर्ने अन्तिम दिन सरकारी बिदा परेमा त्यसपछि लगत्तै खुल्ने कार्यालय समयको दिनलाई अन्तिम दिन मानिनेछ। यस्तो अवस्थामा बोलपत्र जमानत (Bid Security) को मान्य अवधि साविककै अन्तिम मितिबाट गणना हुनेछ। "पाणिनी र दुर्वाशा क्रषिको पहिचान, समृद्ध पाणिनी निर्माण हाम्रो अभियान" | सम्पर्क फोन न. -९७७-९८५७०६६४९८, ९८५७०८६५२० इमेल: [email protected], [email protected], वेबसाइटः ५४५%४.081000001 .00४.10 .

Like

0

Views

0

Comments

0

Share

0

Save

Report