सार्वजनिक सूचना
Summary
विजया दशमी तथा शुभ दीपावली, २०८३ को अवसरमा पाणिनी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा कार्यरत कर्मचारीहरू बिदामा रहने भएकाले गाउँपालिका कार्यालयको निर्णयबमोजिम प्रसूतिसम्बन्धी सेवाका लागि निम्नबमोजिम व्यवस्था गरिएको छ: ० खिदिम स्वास्थ्य चौकी (बर्थिङ सेन्टर): ० अवधिः २०८३ असोज ३१ गतेदेखि २०८३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 64219509-44ec-485f-b3db-a5585161ce8a.pdfPDF · 1 page · 439 KBOpen
Key details
- Organization
- Panini Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0 9857086520 दुर्गाफाँट, अर्घाखाँची Durgaphant, Arghakhanchi लुम्बिनी प्रदेश, नेपाल Lumbini Province, Nepal पाणिनी गाउँपात्तिका १ ९ ६१744००८ प.सं. /Letter No.: 90८ alex Office of the SEN i कुकर्म No.: Te gan, ती सार्वजनिक सूचना | मिति २०८३-०६-२८ गते विजया दशमी तथा शुभ दीपावली, २०८३ को अवसरमा पाणिनी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा कार्यरत कर्मचारीहरू बिदामा रहने भएकाले गाउँपालिका कार्यालयको निर्णयबमोजिम प्रसूतिसम्बन्धी सेवाका लागि निम्नबमोजिम व्यवस्था गरिएको छ: ० खिदिम स्वास्थ्य चौकी (बर्थिङ सेन्टर): ० अवधिः २०८३ असोज ३१ गतेदेखि २०८३ कार्तिक ६ गतेसम्म ० पोखराथोक स्वास्थ्य चौकी (बर्थिङ सेन्टर): ० अवधि: २०८३ कार्तिक २१ गतेदेखि २०८३ कार्तिक २६ गतेसम्म उक्त अवधिमा प्रसूतिसम्बन्धी सेवा लिनुपर्ने सेवाग्राहीहरूले सम्बन्धित स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिन सक्नुहुनेछ। यस अवधिमा नर्सिङ कर्मचारीहरू “अन-कल” (सम्पर्क गरेपछि आउने) ड्युटीमा रहनेछन्] सेवा लिन आउनुअघि सम्बन्धित एम्बुलेन्स चालक वा नर्सिङ कर्मचारीलाई फोनमार्फत अनिवार्य रूपमा जानकारी गराउनुहुन अनुरोध छ। सम्पर्क नं. विवरणः नर्सिङ कर्मचारीहरू: ० बिनु थापा (सि.अ.न.मि., खिदिम स्वास्थ्य चौकी) - ९८६७१ ९३३५६ ० सावित्रा खनाल (अ.न.मि., खिदिम स्वास्थ्य चौकी) - ९८४७१०८२८६ ० निर्मला देवी राना (अ.न.मि., पोखराथोक स्वास्थ्य चौकी) - ९८४७०००७१७ ० टुक कुमारी केसी (अ.न.मि., पोखराथोक स्वास्थ्य चौकी) - ९८४७०७१११० ० नमिता ओली (अ.न.मि., पोखराथोक स्वास्थ्य चौकी) - ९८१३६३३०६४ एम्बुलेन्स चालकहरू:ः ० आशिष थापा - ९८४४७९८९५५ ० तारारेश्मी - ९८६७५३८९७१ (Yaa सुवर्ण खनाल cre प्रशासकीय जघिकृत