बोलपत्र स्थगित गरिएको सूचना
Summary
यस अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ भन्सार एक्सरेभन्दा बाहिर क्षेत्रमा (साबिकमा यति मनी एक्सचेन्ज प्रा.लि.द्वारा मनी चेन्जर सञ्चालनमा रहेको स्थान) ४ (चार) व.मि. क्षेत्रफलमा विदेशी मुद्रा विनिमय खरिद सेवा सञ्चालन गरेको स्थानमा आयठेक्का बन्दोबस्तका लागि मिति २०८३/०५।१६ गतेका गोरखापत्र राष्ट्रिय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7720455f-cb1d-41c1-a38a-0b3982597497.pdfPDF · 1 page · 93 KBOpen
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ae are नेपाल नागरिक उड्डयन प्राधिकरण Gant त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय === गौचर, काठमाडौँ | बोलपत्र स्थगित गरिएको स्चना । मिति : २०८३/०६/०८ यस अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ भन्सार एक्सरेभन्दा बाहिर क्षेत्रमा (साबिकमा यति मनी एक्सचेन्ज प्रा.लि.द्वारा मनी चेन्जर सञ्चालनमा रहेको स्थान) ४ (चार) व.मि. क्षेत्रफलमा विदेशी मुद्रा विनिमय खरिद सेवा सञ्चालन गरेको स्थानमा आयठेक्का बन्दोबस्तका लागि मिति २०८३/०५।१६ गतेका गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरिएकोमा श्री काठमाडौँ जिल्ला अदालतबाट SARA अन्तरकालीन आदेश जारी भएकोले यस कार्यालयको निर्णयानुसार उक्त बोलपत्र सम्बन्धी कामकारबाही हाललाई स्थगित गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।