Notice Park
Malikarjun Rural Municipality
Acts & regulations

सूची दर्ता सम्बन्धी सूचना

Summary

उपरोक्त सम्बन्धमा यस मालिकार्जुन गाउँपालिका कार्यालयको आ.व. २०८३।०८४ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३० को उपदफा (६), दफा ४१ को उपदफा (१) को खण्ड क र दफा ४६ बमोजिम गरिने खरिद कार्यका लागि सोहि ऐनको दफा ६ (क), सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम मौजुदा (Standing List) तयार गर्न देहाय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Malikarjun Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मालिकार्जुन गाउँपालिका sakes Malikarjun Rural Municipality = ) गाउँ pierce ~ hia गर्यालय Office of Rural तपाईका ae xecutive प.सं. २०८३/० C¥/Ref.2083/084 ng art ee शंकरपुर. दार्चुला 0410... a ag a ति No. Tere ब सुदूरपश्चिम. नेपाल मालिकार्जुन गाउँपालिका कार्यालय, शंकरपुर, दार्चुलाको की सावँजनिक खरिद ऐन, २०६३ को दफा ६ (क) बमोजिम मौजुदा सूची सम्बन्धी सूचना ॥। (सूचना प्रकाशित मितिः २०८३।०६।१५) उपरोक्त सम्बन्धमा यस मालिकार्जुन गाउँपालिका कार्यालयको आ.व. २०८३।०८४ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३० को उपदफा (६), दफा ४१ को उपदफा (१) को खण्ड क र दफा ४६ बमोजिम गरिने खरिद कार्यका लागि सोहि ऐनको दफा ६ (क), सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम मौजुदा (Standing List) तयार गर्न देहाय अनुसारका विभिन्न प्रकृतिका वस्तु र सेवाको आपूर्ति गर्न चाहने आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संस्था वा सेवा प्रदायकहरुलाइ सार्वजनिक खरिद नियमावलीको अनुसूची २ (क), बमोजिमको ढाँचामा तपसिलमा उल्लेखित कागजात सहित गाउँपालिकाको कार्यालयमा निवेदन दर्ता गराउन हुन अनुरोध छ । एकभन्दा बढी प्रकृतिका वस्तु वा सेवाको आपूर्ति गर्ने भएमा विषयगत रुपमा छुट्टाछुट्टै निवेदन दिनुपर्ने छ । रित नपुगेका वा आवश्यक कागजात संलग्न नगरिएका निवेदनलाइ मान्यता दिइने छैन । सूची दर्ता गराउन चाहने आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संस्था वा सेवा प्रदायकहरुले मालिकार्जुन गाउँपालिकाको आर्थिक ऐन, २०८३।०८४ मा भएको व्ववस्था बमोजिमको राजश्व रकम रु. ५०० (अक्षरुपी पाँच सय मात्र) माछापुच्छ्रे बैंक लि. शंकरपुर, पस्ती शाखामा रहेको हिसाब खाता ग १.१ मालिकार्जुन गाउँपालिकको आन्तरिक राजश्व खाता नं. ०८९००६७४४९६००११५ मा रकम दाखिला गरेको भौचर वा गाउँपालिकाको राजश्व शाखाबाट सूचिकृत वाफतको शुल्क तिरेको भौचर रसिद अनिवार्य ae = गर्नुपर्नेछ । तोकिएको शुल्क नतिरि सूचिकृतका लागि पेश भएका निवेदन उपर कुनै कारबाही हु क. खरिद तथा आपूर्ति १. मसलन्द तथा कार्यालय समानहरु २. मेसिनरी औजार उपकरणहरु ३. ईलेक्टीकल समानहरु ४. छपाई सम्बन्धी कार्यहरु ५, फर्निचर तथा फिक्चर्स ६ ७. ८ . औषधि खरिद तथा मेडिकल समानहरु . कृषिजन्य विउ विजन तथा बोटविरुवाहरु - कृषिजन्य औजारउपकरणहरु तथा औषधिहरु . पशुचौपाया तथा नश्चसुधार १०. भेटेनरीजन्य औषधि तथा उपकरण Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebook.com/mrmdarchula Contact: ecyceceya3. ecyceceya2 Malikarjun Rural Municipality = गाउँ कार्यप्रालिकाको कार्यालय ( Office of Rural Municipal Executive प.सं. 2063/0 C¥/Ref.2083/084 ८0. शंकरपुर. दार्चुला Satis ee reer No. सुदूरपश्चिम, नेपाल ११, ae सम्बन्धी उपकरणहरु Rl a gz, इन्जिनियरिङ्ग उपकरण तथा औजारहरु शकरपुर, oi ख. मर्मत सम्बन्धी सुदुरपश्चिम भरदे' १. कम्प्युटर, फोटोकपी मेसिन, जेनेरेटर २. फर्निचर सम्बन्धी समानहरु ३. सवारीसाधन र ईलेक्ट्रोनिकल समानहरु ग. सेवा परामर्श तर्फ १. तालिम तथा लघुउधम विकास २. डि.पि.आर.निर्माण 3, वातावरणीय अध्ययन ४. अध्ययन तथा अनुसन्धान ५, पर्यटकीय, ईन्जिनियरिङ्ग मेपिङ तथा नक्साङ्कन ६. सूचना तथा संचार सम्बन्धी कार्य ७, अन्य परामर्श सेवाहरु संलग्न गर्नुपर्ने कागजातहरुः १. फर्म वा संस्था दर्ता र नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी २. स्थायी लेखा नं. वा मु.अ.क.दर्ता प्रमाणपत्रको प्रतिलिपी ३. आ.व. २०८१।०८२ वा आ.व. २०८२।०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ४. प्रचलित कानुनी व्यवस्था बमोजिम अयोग्य नरहेको वा कालो सूचीमा नपरेको व्यहोरा खुलाईएको निवेदन aed: श्री सूचना प्रविधि शाखा, सूचना वेवसाइड, फेसबुकमा अपलोड गरिदिनहुन्‌ | ‘ Website:-www.malikarjunmun.gov.np Email:[email protected] Facebook: facebook.com/mrmdarchula Contact: ecucoceya3, ecycuceya2

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.