चमेना गृह संचालनका लागि प्रस्ताव माग गरिएकाे सूचना ।

Summary
निस्दी गाउँ कार्यपालिकाको कार्यालय मित्याल, पाल्पाको लागि खाना, खाजा, चिया आदिको व्यवस्थापन गर्न निजि क्षेत्रबाट चमेना गृह संचालन गर्नुपर्ने भएकोले स्थायी लेखा दर्ता प्रमाण-पत्र भएका इच्छुक फर्म वा व्यक्तिलाई तपसिल अनुसारको शर्तको अधिनमा रहि सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रस्ताव पेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 272ad350-d2bd-47ff-b2f8-7e3768738ae8.jpgJPEG · 2457×3484 · 468 KBOpen
Key details
- Organization
- Nisdi Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
aht fe निस्दी गाउँपालिका जय (१ क. गाउँ कार्यपालिकाको कार्यालय . १.) क हि मित्याल, पाल्पा . ७ 2 a लुम्बिनी प्रदेश, AI a Se | meets eek htumicinnamn प.स.: २०८३/०८४ Rae ©ogs7079210/9857079215 सूचना नं. LS चमेना गृह संचालनका लागि प्रस्ताव माग गरिएको सूचना दोस्रो पटक प्रकाशित मितिः २०८३/०६/०७ निस्दी गाउँ कार्यपालिकाको कार्यालय मित्याल, पाल्पाको लागि खाना, खाजा, चिया आदिको व्यवस्थापन गर्न निजि क्षेत्रबाट चमेना गृह संचालन गर्नुपर्ने भएकोले स्थायी लेखा दर्ता प्रमाण-पत्र भएका इच्छुक फर्म वा व्यक्तिलाई तपसिल अनुसारको शर्तको अधिनमा रहि सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपशिल: | १. चमेना गृह संचालन गर्न edt गाउँ कार्यपालिकाको कार्यालयले भवन उपलब्ध गराउने छ। सो बापत मासिक न्युनतम रकम रु.३०००/- (अक्षरुपी रु. तीन हजार मात्र) कायम गरिएको छ। कबोल रकम, कर्मचारी र जनप्रतिनिधिलाई गरिने छुट पनि मूल्याङ्कनको आधार मानिनेछ। २. चमेना गृह संचालन विहान ९ बजे देखि साँझ ६ बजे सम्म गर्नुपर्नेछ। तर कार्यालयलाई आवश्यक परेको बखत जुन सुकै वेला सेवा प्रदान गर्नुपर्नेछ | ३. चमेना गृह संचालन गर्न आवश्यक सम्पूर्ण सामाग्री स्वयम प्रस्तावक आफैले व्यवस्था गर्नुपर्नेछ। ४. रितपूर्वक प्रस्ताव पेश भएका प्रस्तावहरुको यस गाउँपालिकाको मुल्याङ्कन समितिले प्रस्ताव मुल्याङ्कन गरी छनौट गर्नेछ। ५. प्रस्ताव पत्र निस्दी गाउँ कार्यपालिकाको कार्यालयमा मिति २०८३/०६/१३ गते कार्यालय समय भित्र रु.१००० राजश्च बुझाई प्राप्त गर्न सकिनेछ। ६, प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३/०६/१४ गते दिउँसो १२ बजे भित्र, अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो लगत्तै कार्यालय खुल्ने दिन। ७. प्रस्ताव खरिद सम्बन्धि सम्पूर्ण अधिकार कार्यालयमा निहित रहनेछ। ८. उल्लेख नभएका शर्तहरु प्रचलित नियम कानून अनुसार हुनेछ। Zar 19 are ON Ra, स्वास््यर रोजगार पर्यटन सहितको पूर्वाधार, प्रकृतिर मगर संसृती निस्दीको ne Web: www.nisdimun.gov.np