Notice Park
Pathari Shanishchare Municipality
Acts & regulations

विषय विशेषज्ञ सूचिकृत गरिएको सम्बन्धमा ।

विषय विशेषज्ञ सूचिकृत गरिएको सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा.शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहितको) को नियम ९६ को खण्ड (क) तथा पथरी शनिश्चरे नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन.२०७९ (दोस्रो संशोधनसहित) को दफा ५९ को खण्ड (ग) मा भएको व्यवस्थाबमोजिम हुने गरी यस नगरपालिकाअन्तरगत सञ्चालित सामुदायिक विद्यालयको प्रधानाध्यापक वा करार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pathari Shanishchare Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

/ स्थानीय सरव्कार & 2 Local Government IGE = UCM छ|: Pathari Spligreunicipalty ७४ नगर व AR aA यालय प.सं.२०८३/०८४(शिक्ष) Office of Retains xecutive wa 4059 ns eA Nm rnin :२०८३/०६/२९ विषयः विषय विशेषज्ञ सूचिकृत गरिएको सम्बन्धमा । प्रस्तुत विषयमा.शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहितको) को नियम ९६ को खण्ड (क) तथा पथरी शनिश्चरे नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन.२०७९ (दोस्रो संशोधनसहित) को दफा ५९ को खण्ड (ग) मा भएको व्यवस्थाबमोजिम हुने गरी यस नगरपालिकाअन्तरगत सञ्चालित सामुदायिक विद्यालयको प्रधानाध्यापक वा करार शिक्षक नियुक्तिका लागि सिफारिस गर्न सञ्चालन हुने विभिन्न तहका प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्ने प्रयोजनका लागि विषय विज्ञ सूची अध्यावधिक गर्नका लागि यस नगरपालिकाबाट प्रकाशन भएको सूचनाबमोजिम तोकिएको मितिभित्र, आवश्यक कागजातसहित निवेदन पेश गर्नुहुने विषय बिज्ञहरुमध्येबाट यस कार्यालयको मिति २०८३/०६/२९ गतेको निर्णयानुसार तपसिलबमोजिमका विषय विज्ञहरुको सूची प्रकाशन गरिएको बेहोरा सम्बन्धित सबैको ॥ जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । N |) तपसिलः 8 2 eure 6 2 IDX | कस | शिक्षकको नाम थर [कार्यरत विद्यालय [कार्यरत wea [योग्यता विषय | जनता १ | रबिन भट्टराई मा.वि.प.श.न.पा-$ | मा.शि.तृतीय एम.एड सिंहवाहिनी २ | दक्षमणीनेपाल मा.वि.प.श.न.पा-९ मा.शि.तृतीय एम.एड पञ्चायत ३ | दिलिपकुमार खवास | मा.वि.प.श.न.पा-१ | मा.शि.तृतीय एम.ए..बि.एड | गणित विरेन्द्र सार्वजनिक एम.एड, ४ | कृष्णप्रसाद न्यौपाने | मा.वि.सुनवर्षी मा.शि.द्वितीय fay विज्ञान भागीरथ ५ | शैलेन्द्र बस्नेत मा.वि.प.श.न.पा-३ | मा.शि.तृतीय एम.एड विज्ञान सिंहवाहिनी एम.एड, ६ | विष्णुभक्त भण्डारी | मा.वि.प.श.न.पा-९ | मा.शि.तृतीय बि.एड विज्ञान जनता विवेकराज सुवेदी | मा.वि.प.श.न.पा-३ | मा.शि.तृतीय एम.ए..बि.एड | विज्ञान राधिका मावि.उर्लाबारी एम.एड, गणित,विज्ञान, कमलप्रसाद न्यौपाने | न.पा-६ मा.शि.तृतीय वि.एड सामाजिक ee ee eee पथरी, मोरङ, कोशी प्रदेश, नेपाल, फोन ने. ,९७७-०२१-५५६११३ Email: patharishanishcharemun@gmail com, [email protected] website: www. patharishanishcharemun.gov."p

Like

0

Views

2

Comments

0

Share

0

Save

Report