Notice Park
Pathari Shanishchare Municipality
Gen Info

दररेट कोटेशन पेश गर्ने सम्बन्धमा।

Deadline 26 Oct 2026The deadline has passed.
दररेट कोटेशन पेश गर्ने सम्बन्धमा।

Summary

प्रस्तुत विषयमा पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको चालु आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम बमोजिम कृषकहरुलाई विभिन्न बालीका बिउविजन खरिद गरी वितरण गर्न तपसिल अनुसारको बिउविजनको दररेट/कोटेशन आवश्यक भएको हुनाले के कति बजार मूल्यमा बिउविजनको दररेट/कोटेशन उपलब्ध गराउन सकिन्छ सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pathari Shanishchare Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय SCSHTC ahd For. : Local Government rz er पथरी शनिश्चरे नगरपालिका CH 5 =. f Pathari Shanishchare Municipality Mey : नगर कार्यपालिकाको कार्यालय प.सं.२०८३/०८४ Office of the Municipal Executive च.नं. $549 . पथरी, मोरङ, कोशी प्रदेश, नेपाल पीतितिसियुशाताभिन। । देस पर्द oo (SR पटक सूचना प्रकाशन मितिः २०८३/०६/२७ ५. 1. कोटेशन पेश गर्ने अन्तिम मितिः २०८३/०७/१० श्री सम्बन्धित फर्म,सप्लायर्स/कम्पनि हि बिषय: दररेट कोटेशन पेश गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको चालु आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम बमोजिम कृषकहरुलाई विभिन्न बालीका बिउविजन खरिद गरी वितरण गर्न तपसिल अनुसारको बिउविजनको दररेट/कोटेशन आवश्यक भएको हुनाले के कति बजार मूल्यमा बिउविजनको दररेट/कोटेशन उपलब्ध गराउन सकिन्छ सूचना प्रकाशन भएको १५ दिन भित्र शीलबन्दी/खामबन्दी गरी ' यस पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। water: क्र.सं. | बिउविजनको | जात एकाई : स्पेशिफिकेशन | प्रति एकाई मुल्य | कैफियत नाम १ आलु एम एस ४२.३ के.जी. | प्रथम पूस्ता 2) उन्नत नवलपूर स्थानिय-४ यी &।३६ नि. प्रमुख प्रशासकीय अधिकृत सभभ भि भि 100 0 1000 ती पथरी, मोरङ, कोशी प्रदेश, नेपाल, फोन नं. -९७७-०२१-५५६११३ । Email: [email protected], [email protected] website: www.patharishanishcharemun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report