योग्यता क्रमानुसारको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना।
Summary
पथरी शनिश्चरे नगरपालिका नगर अस्पताल अन्तर्गत सेवा करारमा कर्मचारी पदपुर्तिका लागि मिति २०८३।०५।०२ गते प्रकासित सूचना अनुसार विज्ञापन नं. २/०८३/०८४, डेन्टल सर्जन, अधिकृतस्तर आठौ तह, पद संख्या-१ (एक), विज्ञापन नं. ३/०८३/०८४, डेन्टल हाइजिनिष्ट, सहायकस्तर पाँचौ तह, पद संख्या-१ (एक) र विज्ञापन नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a7d97adb-1459-425d-bc9e-9399fe2f17f0.pdfPDF · 2 pages · 1.4 MBOpen
Key details
- Organization
- Pathari Shanishchare Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SINT SSIS Local Government thari Shanishchare Municipality ane कार्यपालिकाको कार्यालय 100 of the Municipal Executive प.सं.२०८३/०८४ aa at Wa, मोरङ, कोशी प्रदेश, नेपाल न Pathari, Morang, Koshi Province, Nepal मितिः२०८३/०६/१५ विषय - योग्यता क्रमानुसारको अन्तिम नतिजा प्रकाशन गरिएको | पथरी शनिश्चरे नगरपालिका नगर अस्पताल अन्तर्गत सेवा करारमा कर्मचारी पदपुर्तिका लागि मिति २०८३।०५।०२ गते प्रकासित सूचना अनुसार विज्ञापन नं. २/०८३/०८४, डेन्टल सर्जन, अधिकृतस्तर आठौ तह, पद संख्या-१ (एक), विज्ञापन नं. ३/०८३/०८४, डेन्टल हाइजिनिष्ट, सहायकस्तर पाँचौ तह, पद संख्या-१ (एक) र विज्ञापन नं. ५/०८३/०८४, ल्याव असिस्टेन्ट, सहायकस्तर चौथो तह संख्या-१ (एक) को लागि मिति २०८३/०६/१५ गते विहान ९:०० बजेबाट सञ्चालित खुला प्रतियोगितात्मक परीक्षामा सामेल भई सेवा सम्बन्धी वस्तुगत वहुबैकल्पिक तथा अन्तर्वाता परीक्षा समेतबाट उच्चतम् अङ्क प्राप्त गर्ने तपसिल अनुसारका उम्मेदवारहरुलाई सेवा करार नियुक्तिका लागि पथरी शनिश्चरे नगरपालिका, नगर कार्यपालिकाको कार्यालय समक्ष सिफारिस गर्ने पदपूर्ती समितिको मिति २०८३/०६/१५ गतेको बैठकको निर्णयानुसार सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस भएका उम्मेदवारहरुले करार नियुक्तिका लागि सात (७) दिन भित्रमा पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ | “2 र ae राधाकृष्ण प्रमुख प्रशासकीय अधिकृत तपसिलः 'क.विज्ञापन नं. २-२०८३/०८४, Ue: डेन्टल सर्जन, तहः अधिकृतस्तर आठौं माग संख्या: एक (१) परीक्षामा सम्मिलित संख्या: ०२ सफल उम्मेदवारः [क्रस | परीक्षार्थीको नाम थर न] ठेगाना | १ सरस्वती के.सी. २००१ लिम्बा गाँउपालिका-३ ,पाँचथर बैकल्पिक उम्मेदवारः [क्रस | परीक्षार्थीको नाम थर a. ठेगाना १ सुरक्षा सिग्देल २००२ बेलबारी नगरपालिका-१ ,मोरङ ख. विज्ञापन नं. ३-२०८३/०८४, पदः डेन्टल हाइजिनिष्ट, तहः सहायकस्तर पाँचौ माग संख्याः एक (१) परीक्षामा सम्मिलित संख्याः १ सफल उम्मेदवारः । क्रस परीक्षार्थीको नाम थर a. ठेगाना g मनिषा कुमारी साह ३००१ कञ्चनरूप नगरपालिका-०१, सप्तरी St eR Ti 2 co पोरड, कोशी प्रदेश, ATT, फोन नं. -९७७-०२१-५५६११३ i Email: [email protected], [email protected] website: www.patharishanishcharemun, gov.np SUT सरुव्कारु Local Government TTC MATIC नगरपालिका athati Shanishchare Municipality अगर कार्यपालिकाको कार्यालय fice of the Municipal Executive पृ.सं.२०८३/०८४ च.नं. ; पथरी, मोरङ, कोशी प्रदेश, नेपाल 2 Pathari, Morang, Koshi Province, Nepal ग. विज्ञापन नं. ५-२०८३/०८४, Ua: ल्याव असिस्टेन्ट, तहः सहायकस्तर चौथो माग संख्या: एक (१) परीक्षामा सम्मिलित संख्याः १५ सफल उम्मेदवारः [ma | परीक्षार्थीको नाम थर tera. [Ff १ अनुपमा भारती ५००१ पथरी शनिश्चरे नगरपालिका-३ AS बैकल्पिक उम्मेदवारः क्रस. | परीक्षार्थीको नाम थर a. ee eee १ तृप्ती राई ५००७ इटहरी उपमहानगरपालिका -१६ ,सुनसरी पथरी, मोरङ, कोशी प्रदेश, नेपाल, फोन नं. -९७७-०२१ १३ Email: [email protected], [email protected] website: www.patharishanishcharemun,gov.np