Notice Park
Pathari Shanishchare Municipality
Gen Info

दररेट कोटेशन पेश गर्ने संशोधित सूचना सम्बन्धमा।

दररेट कोटेशन पेश गर्ने संशोधित सूचना सम्बन्धमा।

Summary

प्रस्तुत विषयमा पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको चालु आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बिउविजन खरिद वितरणको लागि दररेट (शीलबन्दी/खामबन्दी) कोटेशन पेश गर्न मिति २०८३/६/२७ गते १५ दिने सूचना प्रकाशित गरिएकोमा सो सूचनाको क्र.सं. १ को | आलुको स्पेशिफिकेशन उन्नत हुनुपर्नेमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pathari Shanishchare Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

SIN सरकार ARE Tor. : Local Government z= eS) पथरी शनिश्चरे नगरपालिका /..) rind = छ Pathari Shanishchare Municipality | BV 0”. नगर कार्यपालिकाको कार्यालय प.सं.२०८३/०८४ Office of the Municipal Executive च.नं. Lo PR, AS, Breit wea, नेपाल ; टो Pathari, Morang: Koshi Province, Nepal +g ११४६ 00 0001 प्रथम,पटक सूचना प्रकाशन मितिः २०८३/०६%२७ | | pleat पेश गर्ने अन्तिम मितिः 2053/08/40 ‘ee, बे संशोधन मितिः २०८३/०६/२९ श्री सम्बन्धित फर्म,सप्लायर्स/कम्पनि “ बिषय: दररेट कोटेशन पेश गर्ने संशोधित सूचना सम्बन्धमा | प्रस्तुत विषयमा पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको चालु आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बिउविजन खरिद वितरणको लागि दररेट (शीलबन्दी/खामबन्दी) कोटेशन पेश गर्न मिति २०८३/६/२७ गते १५ दिने सूचना प्रकाशित गरिएकोमा सो सूचनाको क्र.सं. १ को | आलुको स्पेशिफिकेशन उन्नत हुनुपर्नेमा भूलवस प्रथम पूस्ता हुन गएकोले यो संशोधित सूचना जारि गरिएको हो। यसै संशोधित सूचना बमोजिम उन्नत जातको आलुको बिउको दररेट उपलब्ध गराउनु हुन यस अघि जारी गरिएको सूचना समेत यसै पत्र साथ संलग्न राखिएको छ। सोही अनुसार गर्नुहुन जानकारी गराईन्छ। Fal) gor (६1०९, नि. प्रमुख प्रशासकीय अधिकृत Email: [email protected], [email protected] website: www. patharishanishcharemun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report