Notice Park
Department of Food Technology and Quality Control
Gen Info

अनुगमन निरीक्षण सम्बन्धि विवरण

Summary

यस are प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ, डिभिजन कार्यालय, काठमाडौं लगायत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका तथा प्रहरी वृत थानकोटको संयुक्त टोलीले मिति २०८३/०६/१८ र २०८३/०६/१९ मा अनुगमन/निरीक्षण गरी खाद्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Food Technology and Quality Control
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्वास्थ्य तथा Gla नेपाल सरकार Sql मन्त्रालय cary विभाग मितिः२०५३/०६/२० यस are प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ, डिभिजन कार्यालय, काठमाडौं लगायत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका तथा प्रहरी वृत थानकोटको संयुक्त टोलीले मिति २०८३/०६/१८ र २०८३/०६/१९ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निम्नानुसारको जरिवाना, कारबाही तथा सुधारका लागि निर्देशन गरियो । सि.नं. जनक hearer व्यवसायको विवरण। अनुगमन गर्दाको अवस्था/ कैफियत निर्देशन / कारबाही २०८३/०६/१९ शुभ ओजस सस्लायर्स, . शंकास्पद खाद्य पदार्थ वाइनहरूको sie नपा. कालु bt pia! al स्टक स्थानिय a औं बाट उत्पादित बाइन, स्टोरमा रहोबरमा खाद्य पदार्थको भण्डारण गरी राखेको अवस्थामा। २२३२ बोतल ६५० मि.लि. aT र ६६ पाकेट ४ लि. को वाइनको बोतल भित्र आँखाले देखिने गरी लेदो जस्तो बस्तु देखिएको, झरुवारासी गोदावरी, ललितपुर बाट उत्पादित वाइन, स्टोरमा भण्डारण गरी राखेको अवस्थामा ४२० बोतल ६५० मि.लि. आँखाले देखिने गरी लेदो जस्तो बस्तु देखिएको | जिम्मामा रहनेगरी नियमानुसार रोक्का राखी नमूना संकलन गरिएको । २०८३/०६/१९ बि.एस.के.ब्रदर स्टोर, म.न.पा.-१३, कालिमाटी, काठम सरसफाई तथा किट नियन्त्रणको व्यवस्था सामान्य पाइयो, किराना जन्य पदार्थ बिक्रि वितरण गरेको पाइयो, उपभोग्य मिति गुज्रेका ae पदार्थहरु नपाइएको, wera तथा अखाद्य बस्तु संगसंगै भण्डारण गरेको नपाइएको | उपभोग्य मिति गुज्रेको wre पदार्थ भण्डारणको व्यवस्था गर्ने (expi 2016), अनुमति लिएको द्योगब उत्पादित खाद्य पदार्थ मात्र बित्रि बितरण गर्ने, खाद्य तथा अखाद्य वस्तु अ अलग भण्डारण गर्ने। २०८३/०६/१९ महाकाल ट्रेड लिंक, काठमाडौं म.न.पा.-१३, कालिमाटी, काठमाडौँ सरसफाई सामान्य पाइयो, किट नियन्त्रणको लागि mouse! trap प्रयोग गर्ने गरेको पाइयो, अनुमतीपत्र प्राप्त उच्चोगको उत्पादन मात्र खरिद बिक्रि गर्ने गरेको पाइयो, म्याद गुज्रेको ura पदार्थ बिक्रि वितरण गरेको नपाइएको | ara स्वच्छताको प्रावधान प गर्ने, खाद्य तथा wer वस्तु अलग अलग भण्डारण गर्ने । x] 2053/06/4% अन्जली खाद्य बि , काठमाडौं WAT, -१४, कालिमाटी, काठमाडौं किराना तथा मसला जन्य खाद्य पदार्थ बिक्रि वितरण गरेको पाइयो, बिना लेबलका (बोरा खोलि युनिट प्याक बनाइ) प्याक बिक्रि बितरण गरेको पाइयो, सरसफाई सन्तोषजनक पाइयो, उपभोग्य मिति गुज्रेको खाद्य पदार्थ नपाइएको । पूर्ण लेबल विवरण भएको तथ अनुमति लिएको खाच उद्योगबाट उत्पादित खाद्य पदार्थ मात्र बित्रि वितरण गर्ने, खाद्य स्वच्छताको प्रावधान प गर्ने। २०८३/०६/१९ शिवांश ट्रेड लिंक, काठमाडौं म.न.पा.- १३, कालिमाटी, काठमाडौं किट व्यवस्थापन सामान्य पाइयो, सरसफाई सामान्य रहेको पाइयो, दाल, चामल, तेल जन्य पदार्थ बिक्रि वितरण गर्ने गरेको पाइयो, प्रशोधित खाद्य पदार्थको उपभोग्य मिति गुज्रेको नपाइएको | खा स्वच्छताको प्रावधान प गर्ने, Expired zone तथा return सम राख्ने ठाउँको व्यवस्था गर्ने, उचित भण्डारण व्यवस्था गर्ने |

Like

0

Views

10

Comments

0

Share

2

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.