विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने/भराउने सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा शिक्षा विभाग,सानोठिमी भक्तपुरको च नं १० मिति २०८३।०३।०४ गतेको प्राप्त पत्रानुसार आगामी शैक्षिक सत्र २०८४ मा सामुदायिक विद्यालय तर्फ कक्षा ६ र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड,२०८०…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fb969181-5e3d-4388-a336-3f77796372e8.pdfPDF · 1 page · 226 KBOpen
Key details
- Organization
- Gaumul Rural Municipality
- Industry
- Local Government
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss गौमुल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा क जि छ घटमुना, बाजुरा 1 राुढूटपश्दिता प्रदेश, ब्रेपाल प.सं. : २०९३।८४ — eyes कार्म मति: २०८ ३।०५।१५ विषयः विपन्न लक्षित छात्रवृत्तिका लागि फागाम भर्ने/भराउने सम्बन्धमा | श्रीकक्षा ५र कक्षा ८ सञ्चालित सामुदायिक विद्यालयहरु सनै | गौमुल गाउँपालिका,बाजुरा । प्रस्तुत विषयमा शिक्षा विभाग,सानोठिमी भक्तपुरको च नं १० मिति २०८३।०३।०४ गतेको प्राप्त पत्रानुसार आगामी शैक्षिक सत्र २०८४ मा सामुदायिक विद्यालय तर्फ कक्षा ६ र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड,२०८० को दफा ७ को उपदफा १ को खण्ड (क) बमोजिम चालु शैक्षिक सत्र २०८३ मा कक्षा ५ र कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबाट यसै साथ संलग्न रहेको अनुसूचि १ अनुसारको Proxy Mean Testing (PMT) फारम सम्बन्धित विद्यालयमार्फत मिति २०८३ असोज १६ गते भित्र देहायबमोजिम भर्ने/ भराउने व्यवस्था गर्नु/ गराउनु हुन अनुरोध नुरोध छ | =the भक्त बहादुर dare ee अधिकृतध॒र्किकषि) तपसिलः १. विद्यालयले https://emis.cebrd gov.np मा आफ्नो विद्यालयको युजर आइडी र पासर्वड प्रयोग गरी EMIS लगइन गर्ने र PMT फाराम डाउनलोड गर्ने | २. उक्त फाराम विद्यालयले प्रिन्ट गरी कक्षा ५ र कक्षा ८ मा अध्ययनरत फारम भर्न इच्छुक विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराउने । ३,सम्बन्धित विद्यार्थीले विद्यालयबाट उपलब्ध भएको फाराममा उल्लेखित सम्पुर्ण विवरणहरु/सूचकहरु सत्य साँचो भरी आफ्नो अभ्रिभावकबाट प्रमाणित गराइ प्रधानाध्यापक समक्ष पेश गर्नु पर्नेछ | ४. सम्बन्धित विद्यार्थी वा अभिभावकबाट पेश भएको फाराम प्रधानाध्यापकले रुजु र सहिछाप गरी सम्बन्धित वडा कार्यालयमा प्रमाणिकरणका लागि पेश गर्नु पर्नेछ | ५,विद्यालयले माथि उल्लिखित प्रक्रियाहरु पुरा गरि विद्यालयमा प्राप्त भएका PMT फारामहरु TEMIS मा लग इन गरी सम्पुर्ण सूचकहरु भर्नु/भराउनु पर्नेछ | TEMIS मा PMT फाराम प्रविष्ट गर्नका लागिः क) https://emis.cehrd.gov.np मा लग इन गरी Dashboard मा रहेको PMT मेनुमा क्लिक गर्ने | ख) Year मा २०८३, Class मा ५ वा ८ छानेर Load मा क्लिक गर्ने | ग) PMT फाराम भरेको विद्यार्थीको नामको दायाँतर्फ रहेको Action Button मा क्लिक गरे पश्चात PMT फाराम खुल्छ । त्यहाँ विद्यार्थीको प्रमाणित PMT फाराममा भरेका विवरणहरु हुबहु भर्नु पर्नेछ | घ) PMT फाराम JEMIS मा प्रविष्ट गरेपछि प्रमाणित फाराम र सोको अभिलेख विद्यालयले सुरक्षित राखेनु पर्नेछ | बोधार्थः श्रीमान् गाउँपालिका अध्यक्षज्यू:जानकारीका लागि सादर अनुरोध | श्रीमान् गाउँपालिका उपाध्यक्षज्यूः जानकारीका लागि सादर अनुरोध। श्री सञ्चार तथा सूचना प्रविधि शाखाः सूचना कार्यालयको वेवसाइटमा अपलोड गर्नु हुन । aa a, We सिको आधार जनता, गोमुल समृद्धिको आधारः शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी र पर्यटन प्रबर्द्धन, सहकारी मार्फत कृषिजन्य ब्यापार” Website:- www.gaumulmun.gov.np, Email Address:- ito.gaumulmun@ gmail.com, infogaumulmun.gov.np