करार सेवामा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा पस गौमुल गाउँपालिकामा संचालित गौमुल आधारभूत अस्पताल र गौमुल गाउँपालिका स्वास्थ्य शाखाको लागी निम्न बमोजिमको पदमा कर्मचारी करारमा पदपूर्ति गर्नुपर्ने भएक्राले निम्न वमोजिमको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले ७ दिन भित्र आवश्यक कागजात सहित गौमुल गाउँपालिका राजस्व शाखामा वा गौमुल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c060e63b-25e4-4e58-a592-878e6e8c430c.pdfPDF · 1 page · 216 KBOpen
Key details
- Organization
- Gaumul Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गामुल गाउँपालिका (९८४८४९२७२० गाउँ कार्यपालिकाको कार्यालय 3 &,«घटमुना, वाजुरा सा आसा rr पराए प्रदेश, नेपाल मिति :२०८३।०६।१३ नेस ११४६ seam तृतिया WA ०८३।०८४ घट्मुना ०१९९ 'ढ्रपशिचण करार सेवामा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना | तेस्रो पट्क प्रकाशित मितिः२०५३/०६/१३ प्रस्तुत विषयमा पस गौमुल गाउँपालिकामा संचालित गौमुल आधारभूत अस्पताल र गौमुल गाउँपालिका स्वास्थ्य शाखाको लागी निम्न बमोजिमको पदमा कर्मचारी करारमा पदपूर्ति गर्नुपर्ने भएक्राले निम्न वमोजिमको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले ७ दिन भित्र आवश्यक कागजात सहित गौमुल गाउँपालिका राजस्व शाखामा वा गौमुल गाउँपालिकाको कुमारी बैंक शाखा कार्यालय घट्मुनामा रहेको आन्तरिक राजस्व खाता नं १२१००५९२६३९००००६ मा राजस्व रकम दाखिला गरी भौचर सहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ । गा” —= जोी = — = क्रफियत क्र.स | बिज्ञापन नं पद | तह आवश्यक केफियत | ।- | संख्या | १. | ०८३-०८४%८ जनस्वास्थ्य अधिकृत सातौ तह १ १. ।०८३-०८४%९ | Dental Hygiene/ Dental assistant | चौथो/पाँचौ q | १) आवश्यक न्यूनतम शैक्षिक योग्यताः ० जनस्वास्थ्य अधिकृतको हकमा: BPH पास भएको | ० Dental Hygiene/ Dental assistant हकमा: Dental Hygiene/ Dental assistant पास भएको | उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको । २) ३) दरखास्त दिने स्थानः गौमुल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय,घट्मुना, बाजुरा । ४) दरखास्त दिने अन्तिम मितिः 2003/08/98 गते कार्यालय समय भित्र । अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन । ५) आवेदन दस्तुरः अधिकृत तहको हकमा:२००० चौथो/पाँचौ तहको हकमाः:१००० ६) छनौटको किसिमः लिखित र अन्तर्वाता । ७) आवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः ० नागरिकता प्रमाण पत्रको प्रतिलिपि छ a = ० न्यूनतम शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि नि.प्रमख प्रशासकिय अधिकृत ० ३ प्रति पासपोर्ट साईजको फोटो । अनुभव प्रमाण पत्रको प्रतिलिपि । are garnet ८) सेवा सुविधा: गाउँपालिकाले तोके बमोजिम । ९) सम्पर्क मितिः दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट । बोधार्थ:श्री सूचना प्रविधि शाखा वेबसाईटमा अपलोड गर्न हुन । पा जल्करजतापकहकोआधटाीीीीोीोीो "ale जनता, गोमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, जडीबुटी र पर्यटन प्रबर्द्धन, सहकारी मार्फत कृषिजन्य ब्यापार” Websit: www.gaumulmun.gov.np, E-mail Address: [email protected]