अनुगमन निरीक्षण सम्बन्धि विवरण
Summary
"३८ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं, डिभिजन कार्यालय, काठमाडौं लगायत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले मिति २०८३/०६/१६ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निम्नानुसारको जरिवाना, कारबाही तथा सुधारका लागि निर्देशन गरियो |…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7355665d-68e3-461d-b636-2e2909f06117.pdfPDF · 3 pages · 17.4 MBOpen
Key details
- Organization
- Department of Food Technology and Quality Control
- Industry
- Department/Divisions
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्वास्थ्य THR Bian खाद्य प्रविधि sg fate re eae aw Hares विभाग निरीक्षण अनुगमन सम्बन्धी विवरण मितिः२०८ ३/०६/१९ "३८ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं, डिभिजन कार्यालय, काठमाडौं लगायत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले मिति २०८३/०६/१६ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निम्नानुसारको जरिवाना, कारबाही तथा सुधारका लागि निर्देशन गरियो | अनुगमन गर्दाको अवस्था/ - सि.नं. | खाद्य व्यवसायको तिवरण |: ९ मन्त्र थकाली रेष्टुरेन्ट » सरसफाई सन्तोषजनक नरहेको, va झम्सीखेल ,ललितपुर-|५ फ्रिजमा खाद्य पदार्थहरु (cooked ३ ZTuncooked veg र्101-४68) अव्यवस्थित तरिकाले भण्डारण गरेको पाईयो, ० किचेनमा खुल्ला डस्टबिन प्रयोग गरेको पाईयो, ० UST AISA ठाउँ व्यवस्थित नरहेको | ० तेलको TPMvalue १९.५ पाईयो, © किट नियन्त्रण व्यवस्थित नरहेको, T निर्देशन / कारबाही ० सरसफाईमा ध्यान दिने » फ्रिजमा खाद्य पदार्थहरु व्यवस्थित तरिकाले भण्डारण गर्ने, » किट नियन्त्रण व्यवस्थित गर्ने, » भाडा माझ्ने ठाउँ व्यवस्थित गर्ने, e Drainage system व्यवस्थित गर्ने, » फोहोर मैला किचेनबाट नियमित लामो " खाद्य स्वच्छता कायम गरी खाने कुराहरु तयार गर्ने। लेवल विवरण नभएको चिप्सहरु पिम्वाहाल फ्रेस पोट्याटो चिप्स पिम्वाहाल पोखरीबाट खरिद गरेको पाईयो । २ पिम्वाहाल फ्रेस = ० चिम कर्नर, Haat ४: लेवल विवरण नभएको खाद्य पदार्थको खरिद बिक्रि नगर्ने © खाद्य अनमति पत्र प्राप्त उद्योगबाट उत्पादन भएका खाद्य पदार्थ खरिद बिक्रि गर्ने, ० खाद्य स्वच्छता कायम गरी फर्म संचालन गर्ने | eee दमन फुड्स नेपाल प्रा.» tu लि. क्रा.म.पा- ३२५ काठमाडौं ० ० ० ० सरसफाई सामान्य रहेको, कीट नियन्त्रणको व्यवस्था नरहेको,” कामदारको व्यक्तिगत सरसफाई” सन्तोषजनक रहेको, भण्डारण कक्ष अव्यवस्थित रहेको पाइयो, अनुमतिपत्र नविकरणको प्रक्रियामा रहेको पाइयो, म्याद गुज्रिएको खाद्य Fars Expiry Zone मा भण्डारण गरेको पाइयो | | c अनमतिपत्र तत्काल नविकरण गर्ने, कीट नियन्त्रणको लागि प्रभावकारी व्यवस्था मिलाउने र भण्डारण कक्षलाई व्यवस्थित गर्ने | | we &