Notice Park
Parshuram Municipality
Acts & regulations

९० औं कार्यपालिका बैठकमा उपस्थिति सम्बन्धी सूचना ।

Summary

उपर्युक्त विषयमा यस परशुराम नगरपालिका, नगर कार्यपालिकाको ९०औं वैठक देहायका बिषयमा 'छलफल गर्न तपसिलको मिति, समय र स्थानमा बस्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (२) को देहाय (छ) बमोजिम नगर प्रमुखज्यूको =: उपस्थितिका लागि सादर अनुरोध गर्दछु।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Parshuram Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“प्राकृतिक सम्पदायुक्त हराभरा सहर, सम्पूर्ण नगरबासीको एउटै रहर” परशुराम नगरपालिका Free ca C2 नगर कार्यपालिकाको कार्यालय ०२ छ जोगबुडा, डडेल्घुरा न चत Pd नल प्रदेश, नेपाल। मितिः २०८३/०६/०८ पत्र संख्या:- YouRocy चलानी नम्बरः- १%(9 श्री नगर उपप्रमुखज्यू, श्री वडा अध्यक्षज्यूहरू (सबै वडाहरू), श्री नगर कार्यपालिका सदस्यज्यूहरू, परशुराम नगरपालिका, जोगबुडा, डडेल्धुरा । विषयः कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा | उपर्युक्त विषयमा यस परशुराम नगरपालिका, नगर कार्यपालिकाको ९०औं वैठक देहायका बिषयमा 'छलफल गर्न तपसिलको मिति, समय र स्थानमा बस्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (२) को देहाय (छ) बमोजिम नगर प्रमुखज्यूको =: उपस्थितिका लागि सादर अनुरोध गर्दछु। हपतिलः- प्रमुख प्रशासकीय अधिकृत ० मितिः २०५३/०६/०९ गते, शुक्रबार । पमुख् प्रशासकीय जधिकृत ० समयः बिहान १०:०० बजे। ० स्थानः परशुराम नगरपालिका, ICT हल, लालढुंगा | छलफलका विषयहरूः- . आयोजनाहरूका लागि जग्गा उपयोग सम्बन्धमा । . नदीजन्य पदार्थको विक्री शुल्क संकलनका लागि बोलपत्र आव्हान गर्ने सम्बन्धमा | , आयोजनाहरूको ठेक्का आव्हान सम्बन्धमा | . विभिन्न कार्यविधि, मापदण्ड, मार्गदर्शन तथा प्रतिबेदन स्वीकृति सम्बन्धमा | . बिभिन्न कार्यविधि, मापदण्ड तथा निर्देशिका तर्जुमा सम्बन्धमा | . स्वास्थ्य संस्थाहरूमा कर्मचारी व्यवस्थापन सम्बन्धमा | . 1,005, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन सूचक सम्बन्धमा | GPx ० २५ :० मै श्री नगर प्रमुखज्यू, परशुराम नगरपालिका, जोगबुडा, डडेल्धुरा। rahe श्री प्रशासन शाखाः सबै शाखा प्रमुखहरूलाई जानकारी गराउनुहुन। श्री सूचना प्रविधि शाखाः कार्यालयको वेबसाइटमा Upload WAST | व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन WIT ०९६४११००४,टोल फ्री नम्बरः १८१० ५०००० १३ $AT:[email protected], [email protected], ‘FaaTSShttp:/Avww.parshurammun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.