9 विज्ञापन नं . ६३२/०८१-८२ (महिला) प्रदेश वन सेवा, पाँचौं तह, रेन्जर पदको वैकल्पिक सिफारिस सम्बन्धि सूचना
Summary
यस आयोगको वि.नं. ६३२/०८१-८२(महिला) अनुसार प्रदेश बन सेवा, रेन्जर पदको सूचना नं. ४९/०८३-८४, मिति मिति २०८३।०५। २६ गतेको सिफारिस पत्रानुसार रोल नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- acd1869f-b19d-4252-b386-90243f1aaeaa.pdfPDF · 1 page · 517 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Sudurpashchim Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली (अन्तर्वार्ता तथा सिफारिस शाखा) 091-527600, 527604, Website:-www.psc.sudurpashchim.gov.np, Email:- [email protected] वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७८/०८३-८४, मिति २०८३।०६। २० गते यस आयोगको वि.नं. ६३२/०८१-८२(महिला) अनुसार प्रदेश बन सेवा, रेन्जर पदको सूचना नं. ४९/०८३-८४, मिति २०८३।०५।२४ गते प्रकाशित उम्मेदवार सिफारिस सम्बन्धी सूचना तथा यस आयोगको च.नं. ९१ (अ.तथा सि.) मिति २०८३।०५। २६ गतेको सिफारिस पत्रानुसार रोल नं. ७४७ का उम्मेदवार श्री मिना कुमारी बनियालाई सिफारिस गरिएकोमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुदुरपश्चिम प्रदेश, धनगढी, कैलालीको प.सं.०८३%८४ च.नं.४३५ मिति २०८३।०६।१६ गतेको पत्रबाट वि.नं.६३२/०८१-८२(महिला), प्रदेश वन सेवा, पाँचौं तह, रेन्जर पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका उम्मेदवार श्री मिना कुमारी बनिया प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश, धनगढीको वि.नं. ५९७/०८१-८२(महिला) प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सातौं तह, वन अधिकृत पदमा सिफारिस भई मिति २०८३।०६1०६ गते नियुक्ति तथा पदस्थापन भईसकेकोले प्रचलित कानून बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्ति गरि दिनुहुन भनि अनुरोध भई आएको हुँदा निजलाई उक्त सूचनाको योग्यताक्रम सूचीबाट हटाई निजको स्थानमा सोही सूचनाको वैकल्पिक योग्यताक्रमको १ नं. सूचीमा रहेका रोल नं. १४० का उम्मेदवार श्री क्रतु बुढा मगरलाई स्थायी नियुक्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरी यस आयोगबाट मिति २०८३।०६। २० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । योग्यताक्रमबाट हटाइएको उम्मेदवारको विवरण Aa | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम आमाको नाम | बाजेको नाम १ ७४७ | मिना कुमारी बनिया फतुवा बिजयपुर -०९, रौतहट प्रभु मिरा फेकु बैकल्पिक योग्यताक्रमबाट सिफारिस गरिएको उम्मेदवारको विवरण वै.यो.क्र.नै | रोल नं. | उम्मेदवारको नाम, थर ठेगाना बाबुको नाम आमाको नाम | बाजेको नाम [१ | १४० क्रतुबुढा मगर सानीभेरी -०७, रुकुम पश्चिम | नैनविर शुशिला गोरे (भवा घिमिरे) (महेश कुमार थारु) शाखा अधिकृत उपसचिव पाना and ~